राजपुर न.पा.का स्वास्थ्य सन्योजक मो कहफुल वारा सम्मानित
रौतहट पौष १४ गते । रौतहट जिल्लामा जिल्ला स्तरिय वार्शिक समिक्षा गोष्टि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा रौतहट जिल्लाका सम्पुर्ण स्थानिय तहका स्वास्थ्य सन्योजकको उपस्थिति रहेको थियो...
बिहीबार सार्वजनिक बिदा
काठमाडौँ, १४ पुस । सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक...
जबरजस्ती करणी गरेको अभियोगमा ८ जना पक्राउ
काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गेष्ट हाउसमा महिलालाई सोमबार साँझदेखि मंगलबार बिहानसम्म...
गौर नगरपालिका वडा नम्बर ६ सबगढामा जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम सम्पन्न
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर...
दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने
काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको...
स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना मुत्यु
रौतहट १३ पुस । रौतहटमा स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ । मंगलबार जिल्लाको गढीमाई नगरालिका–३ गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटीया टोलमा जन्ती गएर फर्कने...
शिक्षक पदपूर्तिमा नगरपालिकाले अनावस्यक हस्तक्षेप गर्दा शिक्षक भर्नामा समस्या उत्पन्न
रौतहट १३ पुस ।। मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा संचलित माध्यमिक विद्यालयमा रिक्त रहेको शिक्षक पदपूर्तिमा नगरपालिकाले अनावस्यक हस्तक्षेप गर्दा शिक्षक भर्नामा समस्या उत्पन्न भएको छ ।विद्यालयमा प्राविधिक...
महिलाहरुलाई वितिय शिक्षा महत्वपूर्ण मेयर गुप्ता
रौतहट १३ पौषगौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पुरुष भन्दा बढी महिला इमान्दार रहेको बताएका छन् ! गौर नगरपालिका वडा नम्बर ४ मा नेपाल सरकारको उद्योग बाणिज्य तथा...
स्थानीय भन्छन् : नगर प्रमुख गुप्ताले गरेको काम सराहनीय
रौतहट १२ पुस । रौतहट जिल्लाको गौर नगरपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने...
रौतहटबाट पहिलो पटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका दुई खेलाडीलाई खेल सामग्री र नगद...
रौतहट १२ पौष । रौतहटबाट पहिलो पटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका दुई खेलाडीलाई खेल सामग्री र नगद सहित सम्मान गरिएको छ ।
प्रदेशको महिला क्रिकेट टिममा गौर २ कि...