बालाजु–माछापोखरी क्षेत्र तनावग्रस्त
काठमाडौं । काठमाडौंको बालजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको छ ।
आन्दोलनकारीले प्रहरीका दुई...
काठमान्डौँमा भोली यातायात बन्दको घोषणा
काठमान्डौँ । देशको राजधानी काठमान्डौँमा भोली मँगलबार यातायात बन्दको घोषणा गरिएको छ । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल...
गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने
रौतहट २९ माघप्रेमचन्द्र झाराैतहट। गरुडा नगरपालिकाका दुईवटा माध्यमिक विधालयले अनिश्चितकालीन रुपमा पठन पाठन बन्द गर्ने निर्णय गरेका छन । नगरपालिका ले लामाे समय देखि राेक्का गरेको बैंक खाता फुकुवा...
वृन्दावनमा नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु ।
रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ ।
वृन्दावन नगरपालिका–२ स्थित रहेको नेपाल माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङ्गशिल्ड माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता २०२९ सुरु...
अख्तियारको ३२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ ३२ औँ स्थापना दिवस मनाइरहेको हो ।आयोगको...
स्रोत नखुलेको १८ लाखसहित २ जना भारतीय पक्राउ
वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका वडा नं ११ बस्ने २६...
टर्की भूकम्पमा परेका २१ नेपाली सम्पर्कमा, २ जना सुरक्षित स्थानतर्फ गए
काठमाडौं २५ माघ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २१ जना नेपाली सम्पर्कमा आएका छन् । टर्कीसमेत हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार भूकम्प प्रभावित टर्कीमा रहेका २१ जना नेपाली...
हिन्दू परिषद नेपाल द्वारा काठमांडूमा शुभकामना समारोह सम्पन
काठमाडौ ।। हिन्दू परिषद नेपाल उपत्यका कमिटी काठमांडू द्वारा आज मधेस मीडिया हाउस अनामनगरमा बड़ा दशै,तिहार,छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान एवं चियापान समारोह सम्पन सम्पन गरेको छ।उपत्यका कमिटी अध्यक्ष...
गाडी नम्बर ‘बा १ झ ६९०’ : दरबारकै हो कि परराष्ट्रको?
काठमाडौं // हात्तीसारमा रहेको लक्ष्मी बैंकको पार्किङ स्थलमा तीन दिनअघि पुरानो विलासी गाडी भेटियो। काठमाडौं महानगरले चलाइरहेको टुकुचा खोजी अभियानका क्रममा भेटिएको गाडी थियो नामुद कम्पनी मर्सिडिजको कार।
गाडी भेटिएसँगै...
भीमफेदी दुर्घटनामा मृत्यु हुने ७ जना पुगे
हेटौंडा ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट...