बर्षाले ७५ प्रतिशत धानमा क्षति
सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ । पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।
भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्याएपछि...