भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा...
बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
वीरगञ्ज । मोटरसाइकल दुर्घटना हुँदा बारामा एकजनाको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक कलैया...
नेपाललाई पुनः हिन्दू राष्ट्रको पहिचान दिन संविधान संशोधनको माग : सासद किरण साह
रौतहट । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साहले आजको संसद्मा नेपालको धर्मनिरपेक्षताबारे कडा आलोचना गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्रको पहिचान दिन संविधान संशोधनको माग गरेका...
टाटा सुमो र मोटरसाईकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित राजमार्गको पश्चिम धन्सार पुल नजिक पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार...
राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न
रौतहट । रौतहटको राजपुर नगरपालिकाबाट कृषि मिटरको महसुल तिर्न भएको छ । आ.व. २०८०।०८१ बाट नगर सभाबाट पारित गरेको कृषि मिटरको महसुल नगरपालिकाले तिर्न भएको छ । किसानलाई सहुलियतका...
लिजा मुल्यांकनमा राजपुर नगरपालिका तेस्रो स्थानमा
रौतहट। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि ६ गते आ.व.२०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) को नतिजा प्रकाशन गरेको छ । उक्त नतिजा प्रकाशनमा रौतहट जिल्लामा राजपुर...
आँखा सम्बन्धी जनचेतना प्रतियोगितामा अब दुई दिन मात्रै बाँकी
रौतहट, ५ भदौं । बदलिदो परिवेशमा आँखा सम्बन्धी रोग बढ्दै गएपछि आँखालाई कसरी सुरक्षित राख्नुपर्छ भने सार्वजनिक गरिएको प्रतियोगिताको अव दुई दिन समय मात्रै बाँकी रहेको हुँदा समयमै आफनो...
रौतहटमा १६ किलो गाँजा बरामद
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुर स्थित एक घरमा सशसत्र प्रहरीले करिव १६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण...
शिक्षा क्षेत्रमा नगर प्रमुख डा.आलमको बिशेष पहल, बिधार्थिहरुलाई शैक्षिक सामाग्री बितरण
रौतहट भाद्र ५ गते । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा न १ मा संचालित श्री मौलवी आधारभुत बिधालय पिप्रा भगवानपुर १२७१ जना बिद्यार्थीलाई र वडा न.९ मा संचालित माध्यमिक...
गौर समनपुर सडक निर्माण नगरेको भन्दै स्थानीयले बुझाए सिडिओलाई ज्ञापनपत्र
रौतहट । निर्माण कम्पनीले समयमा सडक निर्माण गर्न नसकेको भन्दै स्थानीयहरुले मधेश प्रदेशका एक पुर्व राज्य मन्त्रीको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । रौतहटको गौर समनपुर...