करेन्ट लागेर ६० वर्षीय अधिकारीको निधन
सिन्धुली । दुधौली नगरपालिका ४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बारीमा पानी हाल्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका अधिकारीको मृत्यु...
गरुडा नगरपालिकाले भत्ता सेवाग्राहीहरूलाई खाता खोल्न सूचना जारी
रौतहट – गरुडा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता प्राप्त गरिरहेका सेवाग्राहीहरूलाई तत्काल बैंक खाता खोल्नका लागि सूचना जारी गरेको छ।
नगरपालिकाको सूचनाअनुसार, वडा नं. १...
राजपुरमा क्षयरोगका बिरामीहरूको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने
रौतहट // बागमती समाजको आयोजनामा र राजपुर नगरपालिकाको समन्वयमा मिति २०८१ साल पौष ५ र ६ गते आगामी दुई दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ। यो शिविरमा सम्भावित...
रौतहटमा मीटर ब्याजी पक्राउ
रौतहट / रौतहटमा मीटर ब्याजी पक्राउ अर्थात साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मीटर ब्याजीहरुमाथी रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर...
Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women
Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women
Gaur, Rautahat, December 19:
Campaign Nepal, in collaboration with One Heart Worldwide (OHW), has stepped in to support some...
बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउन सूचना जारी
रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाउनका लागि एकपटक पुनः सूचना जारी गरेको छ। नगरपालिकाले पटक-पटक सूचना जारी गर्दै अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गर्न आग्रह...
गरुडा नगरपालिकाले विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गर्यो
रौतहट – चिसो मौसमका कारण समस्यामा परेका गरिब-विपन्न र आर्थिक अवस्था कमजोर नगरवासीहरूको सहयोगका लागि गरुडा नगरपालिकाले ब्ल्याङ्केट वितरण कार्यलाई निरन्तरता दिएको छ।
आज गरुडा नगरपालिका अन्तर्गत वडा नं ९...
ईशनाथ नगरपालिकामा अधुरो श्री शिव मन्दिरको निर्माण कार्य पुनः सुरु
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ६, जोकाहा स्थित अधुरो रहेको श्री शिव मन्दिरको निर्माण कार्य नगरप्रमुख श्रीमती कौशल्या देवीको विशेष पहलमा आजदेखि पुनः सुरु भएको छ।
नगर...
पञ्चवर्षीय गढीमाई मेला विधिवत् रूपमा उद्घाटन
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका–१, बैरगनियामा पञ्चवर्षीय गढीमाई मेलाको विधिवत् रूपमा उद्घाटन भएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री सुनिल यादव (जितेन्द्र)ले मेलाको उद्घाटन गर्नुभयो।
प्रमुख...
आजपाको वार्ड कमिटी गठन
रौतहट । रौतहटको माधव नारायण नगरपालिका-५ मिठुअबामा आम जनता पार्टीले वार्ड कमिटी गठन गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले विधार्थीको अनुपातमा शिक्षक दरबन्दी...