अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
रौतहट // संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
मिश्र समेतले गौर...
दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण...
स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले जलेश्वरमा अनुगमन
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताएका छन् । उनले अभाव भएको जनशक्ति थप्न...
राैतहटको दुई पालिकामा सुचनाका लागि आन्दोलन, गरुडामा दिपक यादवको आमरण अनसन,वृन्दावनमा पुर्व नगर प्रमुख...
चैत्र०८ गतेप्रेमचन्द्र झा राैतहट।जिल्लाको दुई पालिकामा सुचनाका लागि आन्दोलन भई रहेका छन । गरुडा नगर पालिकामा प्रमुख पदका उमेदवार ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन...
दुई समुदायबीच झडप, ३ जना घाइते
जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।
सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी...
निजामती सेवा ऐन पारित गराउन मेहनती मन्त्री गुप्ता सक्रिय
रौतहट – विगत १० वर्षदेखि रोकिएको निजामती सेवा ऐनलाई पारित गराउने दिशामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सक्रिय रूपमा लागिरहनु भएको छ। निजामती कर्मचारीहरूको हकहित सुनिश्चित...
दलका आसेपासेलाई मात्रै यो राज्य मेरो हो भन्ने महसुस हुन्छ : प्रभु साह
काठमाडौँ — सांसद तथा आम जनता पार्टीका नेता प्रभु साहले देशको आर्थिक समस्या पहिचान गरेर समाधान नगरेसम्म विकास र समृद्धि सम्भव नभएको बताएका छन् । जसकारण आम युवाहरू उदाशीन बनेको...
भारी वर्षाको सम्भावना
आज (मंगलबार) पनि देशभर मौसम बदली (आकाशमा बादल) र सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही...
परिवार नियोजन सेवा शिविरको उद्घाटन
रौतहट / प्रादेशिक अस्पताल गौर, रौतहटमा स्थायी परिवार नियोजन सेवा शिविरको उद्घाटन सम्पन्न भएको छ। प्रमुख अतिथि मो. अनवर हासमीको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो। कार्यक्रमको प्रारम्भ अस्पतालका मेसु...
गौर डुबानको जोखिममा
रौतहट / रौतहटको गौर र भारतको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले अन्तर्राष्ट्रिय नियमविपरीत एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ।सीमा क्षेत्रको दशगजा वा त्यसको...














