परोहामा हजारौं ग्यास चुल्होसहित सिलिन्डर वितरण
रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त समाज निर्माण गर्ने उद्देश्यले ग्यास चुल्होसहित सिलिन्डर वितरण अभियानलाई निरन्तरता दिएको छ। यस अभियान अन्तर्गत आइतबार नगरपालिकाले वडा नम्बर ४ देखि ९ का प्रत्येक...
सर्लाहीमा ८ महिने शिशुको मृत्यु, आमा बेहोस अवस्थामा फेला
जनकपुरधाम १७ असार। सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । उनकी आमा भने बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण...
अनि रात सङ्ग डराउन थाल्छु।
धर्मेन्द्र कुमार साह२८ पुस २०७८
रात,घनघोर रात,टाढा टाढाबाट केही जनावरहरु रोएको बोलेको अवाज सुनिन्छ,सायद कुकुर र स्यालहरु बिचको अन्न्त संघर्षले उत्पन्न गरेका ध्वनिहरु हुन् ।। मानविय चेतनाहरु हराएका घनघोर रात्रीमा...
सडकमै धान र परालको चाँग लगाउदा दुर्घटनाको जोखिम
रौतहट । यतिखेर किसानहरुलाई धान भित्रयाउने चटारो लागेको छ तर धानको भारी र पराल सडकमै थुपारेर चाँग लगाउदा दुर्घटनाको जोखिम बढेका छन् । जिल्लाको ग्रामिण भेगका सडकमा नै किसानहरुले...
प्रभु साह केन्द्रीय कमिटी बैठकमा सहभागी
राैतहट १२ कात्तिक । असन्तुष्टि जनाउँदै पार्टीको बैठक बहिस्कार गर्दै आएका एमालेका केन्द्रीय कमिटी सदस्य प्रभु साह आजको बैठकमा सहभागी भएका छन् । उनी शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्...
जाडोबाट जोगाउन फाइबर कम्बल वितरण
दिलीप पाण्डे रौतहट । रौतहटको गरुडा नगरपालिकाले चिसोको मौसममा अति गरिब तथा विपन्न समुदायका नागरिकलाई राहतस्वरूप फाइबर कम्बल वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । नगर प्रमुख कन्थमनी...
कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने सरकारको तयारी
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप...
वैशाख १२ गते काठमाडौँमा बृहत् फोटो प्रदर्शनी
विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो।
खानी तथा...
वर्षाका कारण नेपाल र यूएईबीचको खेल फेरि रोकियो
काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।
गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न
रौतहट । रौतहटको गढीमाइ नगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ । गढिमाई नगरपालिकाको नगरप्रमुख श्यामप्रसाद यादवले अगामी आर्थिक बर्ष २०८१–०८२ को लागि ५९ करोडको बजेट ल्याएको घोषणा...














