सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख...
रौतहटको गौर बसपार्कमा दिप प्रज्वलन
रौतहट ।। रौतहटको गौर बसपार्कमा पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको सम्झनामा रौतहटको गौर बसपार्कमा दिप प्रज्वलन गरिएको छ । काठमाण्डौबाट गौर...
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी, दिए कमल थापाले बधाई
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् ।
उनले अध्यक्षका...
देवाही गोनाही नगरपालिकामा आगलागि हुँदा सात घर जलेर नष्ट
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनीया गाउँमा मंगलवार दिउसो आगलागि हुँदा सात घर जलेर नष्ट भएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनीया गाउँमा विद्युत सर्ट...
रौतहटमा झोलुङ्गे पुल नजिक गाँजा र हतियारसहित युवक पक्राउ
रौतहट – लागू औषध तस्करीमा संलग्न एक युवकलाई रौतहट प्रहरीले हातहतियार र ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको छ। भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट...
विधार्थी जागरण मन्च (बिजाम) कार्यक्रम सम्पन्न
रौतहट ।। रौतहटको सदरमुकाम गौर सहित जिल्लाको विभिन्न भुभागमा लागु औषध सेवन गर्नेको संख्यामा बृद्धि भएको बताईएको छ ।
गौर स्थित स्वास्थ्य कार्यालयमा भएको विद्यार्थी जागरण मञ्च (विजाम)ले आयोजना गरेको...
इशनाथ नगरपालिकाले स्वास्थ्य सामग्री हस्तान्तरण
रौतहट । रौतहटको इशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवीको पहलमा प्रोटेक्सन नेपालबाट प्राप्त स्वास्थ्य सामग्री बर्थिङ सेन्टरहरूमा हस्तान्तरण गरिएको छ । सोमवार एक विशेष कार्यक्रमबीच नगर प्रमुख देवीको उपस्थितिमा...
को हुन प्रदेश २ को सदस्य पदमा उम्मेदवारी दिने नितिश कुमार
रौतहट : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नम्बर २ को अपाङ्ग आरक्षण कोटाबाट प्रदेश सदस्य पदमा रौतहटका नितिश कुमार गुप्ताले उम्मेदवारी घोषणा गरेका छन् ।
अपाङ्ग भए पनि झमतामान...
आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु
आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ शुरु भएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै बजेटमार्फत् घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी...
गौर शाखाले लामो समय सम्म महशुल भुक्तानी बाकी राखेका ५ करोड भन्दा बढी राज्स्ब...
रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले अषाढ मसान्त सम्ममा बक्यौता रहेको ग्राहकहरुबाट ५ करोड भन्दा बढी रकम असुल गरेको छ । गौर शाखाले लामो समय सम्म महशुल...















