नेपाल र बंगलादेशबीच महिला भलिबल खेल शुरु

1597

काठमाडौं। १३ औं सागको पहिलो खेलका रुपमा नेपाल र बंगलादेशबीच महिला भलिबल खेल शुरु भएको छ। खेलकुद मन्त्री जगत विश्वकर्माले खेलको उद्घाटन गरेका छन्। मन्त्री विश्वकर्माले बल अम्पाएरलाई हस्तान्तरण गरेर खेल उद्घाटन गरे।

महिला भलिबल नेपालले स्वर्ण पदक आश गरेको एक महत्वपूर्ण खेल हो। हालै बंगलादेशमा भएको खेलमा पनि नेपालले बंगलादेशलाई पराजित गरिसकेको छ।

सभार
डिसी नेपाल