सुरक्षित रौतहट हाम्रो अभियान : प्र.उ. विरबहादुर बुढामगर
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले सुरक्षित रौतहट हाम्रो अभियान रहेको कुरा बताउनु भयो ।
प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले संचारकर्मीहरु विच बुधवार अन्तरक्रिया...
काठमान्डौँमा भोली यातायात बन्दको घोषणा
काठमान्डौँ । देशको राजधानी काठमान्डौँमा भोली मँगलबार यातायात बन्दको घोषणा गरिएको छ । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो ।
भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले...
रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ
काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न...
बौधिमाई नगरपालिकामा एम्बुलेन्स सन्चालनमा
रौतहट । छिमेकी मुलुक भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ३४ वटा एम्बुलेन्समध्ये रौतहटको बौधिमाई नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो । रौतहटको बौधिमाई नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको...
रेलवे ट्रयाक तिन नम्बर प्याकेज अन्तर्गतको पुलको निमार्ण कार्य तिब्र गतीमा
रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुलको काम तीव्र रूपले अघि बढ्दै गएको छ। वर्षातको कारण साइटमा डुबानको कारण केही महिना रोकिएको सो...
नक्कली नोटसहित एकजना पक्राउ
रौतहट। रौतहट झण्डै १८ लाख भन्दा बढी नेपालीलाई नोट सहित एक युवालाई बढेको छ ।
रौतहट देवाही गोनाहीको नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ सन्दीप यादवलाई...
!!धार्मिक , संस्कृत र आर्थिक भ्रस्टचारिहरु बिरुद्द लागे मधेश प्रदेश, केन्द्र बिन्दु बहुचर्चित...
दिनांक माघ २३-गते रोज मंगलबार अपरान्ह ३-बजे जानकी-मन्दिर के प्रांगण मे जनकपुर नागरिक समाज द्वारा आयोजित सामुहिक-संकल्प कार्यक्रम अन्तर्गत विभिन्न धार्मिक एवं सामाजिक...
प्रेमिकाको हत्या आरोपमा एक जना पक्राउ
बर्दिवास // महोत्तरीमा प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा-९ खोइरीयाका २५ वर्षीय मन्दिप कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
असोज...
रौतहटमा युवकमाथि महिलाद्वारा ब्ल्याकमेल गरेको आरोप, दुई पक्षबीच आरोप–प्रत्यारोप
दिलिप पाण्डे रौतहट । रौतहटको गौर नगरपालिका–५ निवासी २० वर्षीय मनिष कुमार जैसवालले आफूलाई सड्यन्त्रपूर्वक फसाइ आर्थिक, मानसिक र शारीरिक शोषण गरेको आरोप लगाएका छन् । मंगलबार पत्रकारहरूसँग कुरा...












