फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ परेका छन् । जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती...
लागुऔषध विरुद्ध चेतनामूलक प्रभातफेरी गौरमा सम्पन्न
रौतहट । स्वस्थ जीवन, स्वस्थ विचार लागुऔषध गरौं बहिष्कार सुखी नेपाली, समृद्ध नेपालको सपना र लागुऔषधमुक्त समाजको परिकल्पना जस्ता चेतनामूलक नारासहित रौतहटको सदरमुकाम गौरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ...
टाटा सुमो र मोटरसाईकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित राजमार्गको पश्चिम धन्सार पुल नजिक पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार...
रौतहटमा झोलुङ्गे पुल नजिक गाँजा र हतियारसहित युवक पक्राउ
रौतहट – लागू औषध तस्करीमा संलग्न एक युवकलाई रौतहट प्रहरीले हातहतियार र ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको छ। भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट...
रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीच आरोप–प्रत्यारोप
रौतहट– रौतहट उद्योग वाणिज्य संघमा अध्यक्ष र महासचिवबीचको विवाद चुलिँदै गएको छ। महासचिव रविन्द्र गोपालीले अध्यक्ष पण्डित प्रसाद जयसवालले कार्यकाल लम्ब्याउने मनसायका कारण संघ लथालिंग बन्दै गएको आरोप लगाएका...
आधारभूत स्वास्थ्य केन्द्र र बर्थिङ सेन्टरहरूमा आज लैपटप हस्तान्तरण
रौतहट / गौर नगरपालिकाले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन र डिजिटल व्यवस्थापनलाई प्रोत्साहन गर्न एक महत्वपूर्ण कदम चालेको छ। नगर प्रमुख शम्भु साहको नेतृत्वमा वडा नं. १ देखि वडा नं....
गौरमा पार्टी कार्यालय उद्घाटन
रौतहट । नेकपा (माओवादी केन्द्र) ले विहीबार जनयुद्ध दिवस मनाउँदै रौतहट सदरमुकाम गौरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ । माओवादी जिल्ला इन्चार्ज अशोक जयसवालको नेतृत्वमा ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले...
ईशनाथ नगरपालिकामा चौतर्फी विकास र सुशासनको अनुभूति
रौतहट, असार १६ । मधेश प्रदेशको सीमावर्ती क्षेत्र रौतहट जिल्लामा अवस्थित ईशनाथ नगरपालिकाले पछिल्लो समय चौतर्फी विकासका गतिविधिहरूले तीव्र गति लिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख...
गौर नगरपालिकाका दलित बस्तीमा राहत वितरण
रौतहट । नेपालमा प्राकृतिक विपत्तिहरू, विशेषगरी बाढी र पहिरोले प्रत्येक वर्ष हजारौँ नागरिकको जनजीवन अस्तव्यस्त पार्दै आएको छ। विपत्तिको मारमा परेका नागरिकहरूलाई तत्काल राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग...
रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा, पुस २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको...















