लागू औषधसहित रौतहटबाट दुई भारतीय नागरिक पक्राउ

रौतहट । ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४...

आगो ताप्ने र गिजरको लापरवाहीपूर्ण प्रयोगले स्वास्थ्य जोखिम, मन्त्रालयको चेतावनी

रौतहट– जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरजस्ता उपकरणहरूको प्रयोग गर्ने प्रचलन सामान्य भए पनि यस्ता उपकरणहरूको सावधानीपूर्वक प्रयोग नगर्दा स्वास्थ्य जोखिम बढ्दै...

श्रमजीवी पत्रकार संघ रौतहट शाखाको पहिलो बैठक सम्पन्न

रौतहट । श्रमजीवी पत्रकार संघ रौतहट शाखाको पहिलो बैठक शनिबार बि.पि. चौकस्थित जि मार्ट होटलको सभाहलमा सम्पन्न भएको छ । संघका शाखा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा संघका...

Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women

Campaign Nepal Brings Winter Relief to Flood-Affected New Mothers and Pregnant Women Gaur, Rautahat, December 19: Campaign Nepal, in collaboration with One Heart Worldwide (OHW), has stepped in to support some...

बाँकेमा गोली चल्यो

बाँके । बाँके प्रहरीले  डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा  फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय...

श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । श्रमजीवी पत्रकारको पक्षमा निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको श्रमजिवी पत्रकार संघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अध्यक्ष जन्मदेव जैसीद्वारा जारी विज्ञप्ती अनुसार पछिल्लो समय...

करेन्ट लागेर ६० वर्षीय अधिकारीको निधन

सिन्धुली । दुधौली नगरपालिका ४ बैरा बस्ने ६० वर्षीय मल्लु अधिकारीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । बारीमा पानी हाल्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका अधिकारीको मृत्यु...

परोहामा चुल्होसहितको ग्यास सिलिन्डर वितरण

रौतहट । परोहा नगरपालिकाले धुवाँमुक्त अभियान अन्तर्गत सोमवारदेखि ग्यास चुल्होसहित ग्यास सिलिन्डर वितरण सुरु गरेको छ । आठौँ नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार प्रत्येक घर परिवारलाई ग्यास चुल्हो सेट...

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी

सर्लाही– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।  जिल्ला कारागार...

रौतहटमा तीन वर्षपछि छैठौं जिल्ला सभा सम्पन्न

रौतहट । रौतहट जिल्लाको छैठौं जिल्ला सभा तीन वर्षपछि आज सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न उक्त सभा जिल्ला समन्वय समितिका प्रमुख एवं सभाअध्यक्ष राम अयोध्या...

लोकप्रिय

ताजा अपडेट