समाजमा उधारण बन्दै दाइजो नलिएर बिहे गर्दै

2363

रौतहट ।। तराई मधेसको समाजमा दाइजो प्रथा मध्ये एक हो । दाइजो कम ल्याएको वा नल्याएको वा भने अनुसारको नदिएको विभिन्न बहानामा महिलाहरुलाई शारीरिक र मानसिक यातना दिने गरिएको छ । यो समाजमा छुट्टै नाम कमाएको र पहचान बनाउने सफल भएका छन ।

रौतहट क्षेत्र नं २ को परोहा नगरपालिका वडा नं ८ नरकटिया निवासी हाल बसोबास बिरगंज १५ बस्दै आइरहनु भएको ट्राफिक प्रहरी नायब निरीक्षक रामसुन्दर आर्यले आफ्नो ठूलो छोरा जुन अहिले M.E.Mechanical Study In Australia मा शिक्षा हासिल गर्न पुगेका आर्यन सुरज राउत उर्फ मुन्नाको दाइजो लिनेदिनेसँग विवाह नगर्ने बताएका हुन् ।
बिहेमा एक सुक्का दाईजो नलिई काभ्रे जिल्लाको बनेपा नगरपालिका ५ चन्देश्वरी टोल निवासी भिमसेन आचार्य्कि छोरी BBS शिक्षा हासिल गरेको इश्वरी आचार्य उर्फ (परी) सँग यहीँ मंसिर २५ गते गर्नु भइरहेको छ ।