तसत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो
रौतहट ।रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि...
मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना, १० जनाको मृत्यु
एजेन्सी । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।
दुवै हेलिकप्टरमा चालक दलका...
वडा कार्यालय भवनको शिलान्यास
रौतहट । रौतहटको ईशनाथ नगरपालिका वडा न. २ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
भाडामा लिएर सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा...
लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ
जनकपुरधाम । सर्लाहीबाट लागुऔषध पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता...
रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा...
रौतहटमा किटनाशक औषधी र गहुँ बोकेका गाडी नियन्त्रणमा
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ५ स्थित सिया प्यालेस अगाडि प्रहरीको गस्ती टोलीले किटनाशक औषधी र गहुँ लोड गरिएका दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
पुष २४...
मधेशी आयोगद्वारा NPL खेलमा भेदभावको घटनाको विरोध
रौतहट । मिति २०८१ मंसिर ४ गते सम्पन्न नेपाल प्रिमियर लिग (NPL) को क्वालिफायर 2 खेलमा (जनकपुर बोल्ट्स बनाम कर्नाली याक्स) जनकपुर बोल्ट्सका खेलाडीहरूमाथि भएको साम्प्रदायिक, रंगभेदी र अभद्र...
शितलहर र बढदो चिसोका कारण गौरका विद्यालयहरु बन्द
रौतहट । शितलहर र बढदो चिसोका कारण बालबालिका विद्यालय आउन समस्या उत्पन्न भए पछि रौतहटको गौर नगरपालिकाले विद्यालयहरुमा जाडो बिदा दिएको छ ।
गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सामुदायीक...
जनमत पार्टीका नेताद्वारा गौरमा हतियार प्रदर्शन,सामाजिक सञ्जालमा आलोचना
रौतहट । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्ला इञ्चार्ज शेख जमसेदले सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेका छन् । उनीहरूले रौतहटको गौरमा दुई जना व्यक्तिलाई बन्दुक बोकेर...
तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ ।
ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।
महाशाखाले विशेष...















