तराईमा शुक्रबारसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

93

काठमाडौं । तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ ।

ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।
महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ ।