दिउँसै ८० लाख रुपैयाँ लुटपाट
जनकपुरधाम // जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो।
जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका...
रौतहटको श्रीराम सुगर मिल्स संचालन हुने संकेत
रौतहट । रौतहटको धरोहरको रुपमा रहेका श्रीराम सुगर मिल्सलाई संचालन गराई उखु किसानहरुको समस्यालाई साधान गर्ने उद्देश्यबाट सक्रिय रहेका उखु संघर्ष समिति रौतहटको आन्दोलनले सकारात्मक रुप लिदै गएको संकेत...
रौतहटमा ७५ वर्षीय वृद्धको हत्या
रौतहट । रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका ७५ वर्षीय शेख तैयबको हत्या भएको छ । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन । इलाका प्रहरी...
ईशनाथमा ५ वटा विद्यालयको अनुगमन
रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नगर भित्रका विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान सुरु गरेको हो ।
नगरपालिकाको शिक्षा संयोजक नन्दकिशोर गुप्ताको...
निजामती सेवा ऐन पारित गराउन मेहनती मन्त्री गुप्ता सक्रिय
रौतहट – विगत १० वर्षदेखि रोकिएको निजामती सेवा ऐनलाई पारित गराउने दिशामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सक्रिय रूपमा लागिरहनु भएको छ। निजामती कर्मचारीहरूको हकहित सुनिश्चित...
रौतहटको नजरपुरमा स्वास्थ्य शिविर सम्पन्न
रौतहट, १८ फागुन । नेपालमै शाकाहारी गाउँको रुपमा प्रख्यात रहेका रौतहटको नजरपुरमा संचालन गरिएको निशुल्क आँखाको स्वास्थ्य शिविरमा ४१३ जना महिला पुरुषको आँखाको परिक्षण गरिएका छन् ।
नेपाल नेत्र ज्योती...
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई प्रभावित पारेर जनता समाजवादी पार्टीमा सनाखत गर्न प्रलोभन दिइरहेको आरोप लगाएको छ ।
जसपा नेपालबाट अलग भएर...
रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक साहमाथि लुटेरा समूहले गोली प्रहार
रौतहट ।। रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली...
बागमती नदी किनारका बस्ती जलमग्न
काठमाडौँ । गएराति भएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरूमा बाढी आएको छ । बागमती नदी किनाराका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, कालीमाटी, टेकु क्षेत्रका नदी किनारका बस्ती...
सन्दीपको मुद्दामा बहस सकियो,फैसला आउने
पूर्व क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ ।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।
बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले...















