बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन प्रभु साहको माग
कलैया १८ असार । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारामा चट्याङ लागेर मृत्यु भएका ४ जना महिलाको परिवारलाई क्षतिपूर्ति स्वरुप राहत उपलब्ध गराउन माग...
उपप्रमुखले नगर प्रमुखको कार्यक्षमा लगाइएको ताला फुटाएरपछि नगरप्रमुखले कारबाहीको माग
रौतहट १७ ,असार । रौतहटको राजदेवी नगरपालिकाका उपप्रमुखले नगर प्रमुखको कार्यक्षमा लगाइएको ताला फुटाएर कार्यकक्षमा प्रवेश गरेको पाइएको छ। नगर प्रमुख धिरेन्द्र कुमार सिंह काम बिशेषले बाहिर गएको बेलामा...
बारामा अबैध लागु औषधसहित दुई जनालाई पक्राउ
बिरगंज, १५ अषाढ : ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा बाराको बिश्रामपुर...
स्रोत नखुलेको रु. १८ लाखसहित तीन जना पक्राउ
अभय दुबे कलैया ।। महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २७ वर्षीय जयकुमार...
रौतहटमा १० वटा पालिकामा बार्षिक अधिवेशन सम्पन्न,८ वटा पालिकामा परिषद हुन बाकी
रौतहट, १० असार । रौतहटको १८ स्थानीय तहहरु मध्ये १० वटा स्थानीय तहले बार्षिक निती कार्यक्रमको साथै आर्थिक बर्ष २०७७/७८ को बजेट पालिका स्तरिय अधिवेशनबाट पारित गरेको छ ।
स्थानीय...
प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि
७ असार, जनकपुरधाम । प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास...
रौतहटमा लालबकैया नदीले बांध कटान शुरू
राैतहट ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ३ मटीअरवा जिउताही नजिक लालबकैया नदीले बांध कटान शुरू गरेको छ ! गएको वर्ष माँ आएको भीषण बाढीको कारन भत्किएको मरमत...
प्रदेश सरकारले उपलब्ध गराएको रकममा अनियमितताको आशंका
रौतहट , ४ आषाढ़रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल राजनितिक दलको अवांछित कव्जामा परेको छ ! जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको जिल्ला अस्पतालमा स्तरीय सेवा प्रबाह नहुँदा...
लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन
घनश्याम मिश्र जनकपुरधाम, ३ असार । लकठाउनकै बेला जनकपुरमा मेयरविरूद्ध स्थानीयहरूले प्रदर्शन गरेका छन् । जनकपुरधाम उप-महानगरपालिका अगाडि आज स्थानीयहरूले मेयर लालकिशोर साहविरूद्ध चर्को नाराबाजी गरेको हो ।
जनकपुरधाम वडा नं-...
खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु
रौतहट ३२ जेठ ।। रौतहटमा ट्याक्टरले खेतजोत्ने क्रममा रोटाभेटरले चेपिएर एकजना बालकको मृत्युु भएको छ । स्थानिय मौलापुर नगरपालिका २ का ट्याक्टर साहु सम्भु राय यादवको भतिज ९ बर्षिय...















