रौतहटसहित मधेशका जिल्लामा अत्यधिक गर्मी, विद्यालय बन्द र जनजीवन प्रभावित
रौतहट, जेठ २८ — मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। रौतहटमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेसँगै पठनपाठनदेखि सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर...
कटुवा पेस्तोलसहित दुई जना पक्राउ
जनकपुर ।। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट बिहीबार कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
उपमहानगरपालिका-७ स्थित मुसहरी टोलबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित जनकपुरधाम लोहना निवासी...
मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास
जनकपुरधाम, मंसिर १५ ।मुख्यमन्त्री लालबाबु राउत ले बाराको कलैयामा ५० सैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गर्नु भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ...
‘बेटी पढाऊ बेटी बचाऊ’ मा भ्रष्टाचार : प्रदेश सचिवसहित ८ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...
दलको नेता चयन गर्न ठाकुर जनकपुरमा
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) प्रदेश २ संसदीय दलको नेता चयन गर्न अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आएका छन् ।
शनिबार जनकपुर विमानस्थलमा वरिष्ठ नेता ठाकुरले आइतबार बस्ने बैठकमा...
बीपी कोइराला पब्लिक पोलिसी को प्रथम भेला सम्पन
बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलिसीको प्रदेश दुईको प्रथम प्रादेशिक भेला महोतरीको बर्दिवास मा सम्पन भएको छ । बीपी कोइराला स्कुल ऑफ़ पब्लिक पोलीसीका प्रदेश दुई सभापति फिरोज आलमको...
काठमाडौको गोठाटारमा गोली चल्यो , घाइतेको मृत्यु
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई...
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७औं जयन्तीमा सार्वजनिक बिदा दिइएको छ। मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो। गत वर्ष उनका अनुयायीहरूले...
रौतहटको गढिमाई नगरपालिका २ को वडाध्यक्षको उपचुनावमा ७० प्रतिशत मत खसेको
१४ मंसिर, रौतहट । रौतहटको गढिमाई नगरपालिका २ को वडाध्यक्षको उपचुनावमा ७० प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता भएको छ ।
यो...
सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला
सर्लाही, मंसिर १४ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर १ मा मदानस्थल नजिक बम फेला परेको छ । वडाध्यक्षकालागि भइरहेको मतदानस्थल नजिक नजिक शक्तिशाली बम फेला परेको प्रहरीले...