पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्षका दरले कैद फैसला गरेको...
प्रदेश २ का राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि
जनकपुरधाम– प्रदेश २ का एकजना राज्यमन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा कुमारी यादवका चालकमा कोरोना संक्रमण पुष्टि भएको...
क्वारेन्टाइनकाे अनुगमन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता
रौतहट,२१ चैत । राैतहट जिल्ला अन्तर्गत रहेका इशनाथ नगरपालिकाले बिश्यब्यापी रूपमा फैलि रहेकाे काेराेना भाइरस संक्रमणका संकास्पदहरुका लागि निर्माण गरेकाे क्वारेन्टाइनकाे अनुगमन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गरेकाे...
आज सार्वजनिक बिदा
जनकपुर : प्रदेश २ सरकारले माघ १ गते बुधबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश...
गौर ईन्स्टिच्युको आईस्लोसनबाट १८ जना कोरोना भाईरस जितेर घर फर्के
रौतहट, जेठ २४ गते । रौतहटको गौर नगरपालिका अवस्थित गौर ईन्स्टिच्यु को आईस्लोसन बाट १८ जना कोरोना भाईरस जितेर आज शनिवार घर फर्केका छ्न ।बीस दिनदेखि आईस्लोसनमा भर्नारथ कोरोना...
रौतहटमा दुई सय व्यक्ति कांग्रेसमा प्रवेश, कृष्ण यादवले नव प्रवेशीलाई पार्टीमा गरे स्वागत ।
रौतहट। रौतहटमा आज सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी...
आजदेखि छाेरी शिक्षा बिमा राजपुर नपामा शिविर सुरू
रौतहट २८ माघ –रौतहटको १६ वटा नगरपालिका र २ वटा गाँपालिकामा संचालनमा रहेको छोरी शिक्षा बिमा कार्यक्रम आज मंगलबार राजपुर नगरपालिका वडा नम्बर ३ डमारमा सो शिविर संचालन सुरु...
रौतहटको गरुडा नपाका उपप्रमुख रंगीलादेवी जयवालद्धारा चौथो नगरअधिवेशन वहिष्कार
रौतहट, २१ फागुन । गरुडा नगरपालिकाको चौथो नगर अधिवेशनमा गरुडा क्षेत्रको वृहत्तर विकास गर्ने योजनाहरु छनौट गरिएको छ ।विभिन्न बाधा अबरोधका विच नगरपालिकाको सभाकक्षमा आज चौथो नगर अधिवेशनमा विकास...
सांसद साह भ्रस्टाचारमा लिप्त रहेको दावी : राज्य मन्त्री यादव
रौतहट ।। प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका प्रतिनिधि सभा सदस्य प्रभु साह रौतहट जिल्ला...
निर्माण गरिएको भवन लगत इष्टिमेट विपरित फेला
रौतहट , २१ असार ।। जिल्ला समन्वय समिति कार्यालय रौतहटका पदाधिकारी , समन्वय अधिकारीहरुको अनुगमन समितिले जिल्लाको विभिन्न स्थानिय तहमा संचालन भएको पुर्वाधार विकास निर्माणका योजनाहरुको आइतवार स्थलगत अनुगमन...