!! एल.आई.सि.(नेपाल) लि. को रुकेन मनोपलि!!
विगत लामो समयदेखि एल. आइ. सि नेपाल लि ले गरका गोरख धन्दा हरु नसेलाउदै फेरि नया घटना सार्वजनिक भइरहेको छ! बिगत का दिनमा लहान घर भएका स्वर्गिय लाल बाबु...
बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर
जनकपुर । मधेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर गरेको छ ।
विशेषका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र...
मधेश प्रदेशमा आज सार्वजनिक विदा
रौतहट । मधेश सरकारको राजपत्र अनुसार आज मधेश प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा हुने भएको छ ।
मधेश सरकारको राजपत्रमा उल्लेखित २०८० सालको विदाको सूचिमा माघ ५ गते बलिदानी...
सर्लाहीको बरहथवा पुनः तनावग्रस्त, प्रहरीले चलायो ५ राउण्ड आश्रुग्याँस
सर्लाही । प्रदर्शनकारीहरुद्वारा बरहथवाका नगरप्रमुखको घरमा ढुंगामुढा गर्न थालेपछि अहिले पुनः बरहथवाका वातावरण तनावपूर्ण बनेको छ भने प्रहरीले पाँच राउण्ड टियरग्यास प्रहार गरेको छ ।
प्रहरीको गोलीबाट मारिएका युवकको तेश्रो...
एलआईसी नेपालको प्रादेशिक कार्यालयको मुल गेटमै बेल्डिँग गरी तालाबन्दी
रौतहट ।। जनकपुधामस्थित रहेको LIC नेपालको मुख्य द्धारमै वेल्डिँग गरी तालाबन्दी गरिएको छ ।
एजेन्टहरुलाई ठगेको, रकम हिनामिना गरेको आरोपसहित जनकपुरको कदमचोकस्थित रहेको प्रादेशिक कार्यालयमा तालाबन्दी गरेको हो । ३७...
महेश्वर अधिकारीलाइ पक्राउ गर्न पक्राउ पुर्जी जारी
रौतहट २० साउन ।। बारा जिल्लाको निजगढ नगरपालिका वड़ा नम्बर ८ निवासी महेश्वर अधिकारीलाइ पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ !सामाजिक संजाल फेशबुकको मैसेंजर...
महोत्तरीमा बैंक लुट्ने गिरोहका एक जना पक्राउ
महोत्तरीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन्...
मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग
काठमाडौँ — सांसदहरूले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेर पानीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानीको समस्या भएका ठाउँमा पानीको...
श्रोत नखुलेको करिब ८ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ
धरान : श्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा एउटा बोलेरो गाडीसहित भारतीय नागरिक ८१ वर्षीय राम नरेश सिंह र...
विपदका लागि मधेश सरकारको तयारी
जनकपुरधाम । पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले औषधि खरिद गर्ने भएको छ ।
गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको...