मधेसी शहीदहरूको सालिक स्थापनाका लागि नगर प्रमुखलाई ज्ञापनपत्र

रौतहट । रौतहटको सदरमुकाम गौरमा निर्माणाधीन घण्टाघरमा मधेसी शहीदहरूको सालिक स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट जनवर्गीय संगठनहरूले गौर नगरपालिका प्रमुख शम्भु साहलाई ज्ञापनपत्र बुझाएका छन्...

श्रमजीवी पत्रकार संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । श्रमजीवी पत्रकारको पक्षमा निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको श्रमजिवी पत्रकार संघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अध्यक्ष जन्मदेव जैसीद्वारा जारी विज्ञप्ती अनुसार पछिल्लो समय...

फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ परेका छन् ।  जिल्ला अदालत रौतहटबाट गाली बेइज्जती...

श्रमजीवी पत्रकार संघ रौतहट शाखाको पहिलो बैठक सम्पन्न

रौतहट । श्रमजीवी पत्रकार संघ रौतहट शाखाको पहिलो बैठक शनिबार बि.पि. चौकस्थित जि मार्ट होटलको सभाहलमा सम्पन्न भएको छ । संघका शाखा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा संघका...

संघीय निजामती ऐन ल्याउँछु : मन्त्री गुप्ता

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले म आफ्नै कार्यकालमा संघीय निजामती ऐन ल्याउने कुरा बताउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठन पर्साको १२ औं जिल्ला...

प्रमुख प्रशासकीय अधिकृत गुप्ताको नेतृत्वमा सुधारको अनुभूति

रौतहट – रौतहट जिल्लाको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा नन्दकिशोर गुप्ता आएपछि विकास निर्माणका कामहरू तीव्र रूपमा अघि बढेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार नगरपालिकाले सञ्चालन गरिरहेका विकास...

आसमान नेपालको आयोजनामा आमाहरूका लागि शीतकालीन प्याकेज वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

रौतहट – तराई क्षेत्रमा बढ्दो चिसो र शीतलहरका कारण गरीब तथा विपन्न परिवारहरू प्रभावित भइरहेका छन्। विशेष गरी दलित, अपाङ्ग, सुत्केरी तथा कमजोर आर्थिक अवस्थाका महिलाहरूलाई न्यानो सामग्रीको अभावले कठिनाइ...

गौर भन्सार कार्यालयद्वारा ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस भव्यताका साथ मनाइयो

रौतहट । गौर भन्सार कार्यालय रौतहटले ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै देशका सम्पूर्ण अतिथि, उद्योगी, व्यापारी, भन्सार एजेन्ट, तथा सरोकारवाला निकायहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको...

फर्निचर उद्योगमा भिषण आगलागी, लाखौंको क्षति

जनकपुरधाम । जनकपुरधामको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आइतबार दिउँसो १२ः३० बजे जनकपुरधामको वडा नं.७ भ्रमरपूरा चोकस्थित रामलला लक्ष्मी फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आगलागीले...

कटहरिया नगरपालिकामा एक महिनापछि ताल्चा खोलियो

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा झन्डै एक महिना लामो ताल्चा अन्ततः बिहीबार सर्वपक्षीय सहमतिसँगै खोलिएको छ। नगर उपप्रमुख र केही वडाअध्यक्षहरूको नेतृत्वमा पुराना विवादास्पद निर्णयहरूमा पुनः छलफल गर्ने मागसहित...

लोकप्रिय

ताजा अपडेट