प्रहरी र प्रदर्शनकारीवीच झडप,६ जना घाइते ,नियन्त्रणमा लिन ६ राउण्ड अश्रुग्यास प्रहार
रौतहट, भदौ १८ गते । रौतहटमा विहिवार साँझ प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ ।प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा जिल्लाको गरुडामा झडप भएको छ...
डिएसपी महतोलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ।
अमित ठाकुर।रौतहट।भदौ १८। प्रहरी हिरासतमै मृत्यु भएको बिजय महाराका परिवारले न्याय नपाएको भन्दै दलित समाजले अाज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। गत महिनाको अन्तिम सातामा गरुडा नगरपालिकाका वडा...
दलित युवा रामको मृत्यु प्रकरणमा एकजना ईन्स्पेक्टर सहित ३ प्रहरी निलम्बन
रौतहट १६ भदौ ।। रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा एकजना ईन्स्पेक्टर सहित ३ प्रहरी निलम्बनमा परेका छन । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा...
रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या
रौतहट । रौतहटका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी हत्या गरिएको हो ।
सिमावर्ती भारत बिहार...
गरुडा नगरपालिकाको नगरसभा सम्पन्न
रौतहट १५ भदौ ।। रौतहटको गरुडा नगरपालिकाको पाँचौ नगरसभा सोमवार सम्पन्न भएको छ ।सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय गरुडाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं...
सांसद साहको घोषणा पुजारी मारिएको ठाउँमा मन्दिरको शिलान्यास
रौतहट , १५ भदाै । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गरेको...
करिब २ क्विन्टल लागुऔषध गाँजासहित एउटा गाडी नियन्त्रण
बारा १५ भदौ ।। बारामा सशस्त्र प्रहरीले गएराति करिब २ क्विन्टल लागुऔषध गाँजासहित एउटा गाडीलाई नियन्त्रणमा लिएको छ ।
बाराको कोल्वी नगरपालिका ९ श्रीपुर मुसहर्नास्थित सिम्रौनगढको बाटोमा जाँच गर्दा...
निरन्जन राम र विजय रामको परिवारलाई नगद र खानेकुरा सहयोग
रौतहट । यहि साउन ३१ गते विभत्सव तरिकाले हत्या गरिएका निरंजनराम र अनुसन्धानको क्रममा प्रहरीको कुटाईबाट मृत्यु भएका बिजयरामको परिवारलाई आज गरुडा नगरपालिका नगर प्रमुख ईनु राय यादव...
रक्तदान कार्यक्रम सम्पन्न
अभय दुबे ।। बारा १३ भदौ ।। प्रसौनी गाउँपालिकामा आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वमा महामारी को रुपमा फैलिएको कोरोनाका कारण विगत पाँच महिनादेखि लागेको लकडाउनको¬...
भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री सोनल अस्पतालको अनुगमन
रौतहट १२ भदौ ।। प्रदेश नं. २ को भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री माननीय जितेन्द्र सोनल शुक्रबार जलेश्वर अस्पतालको निरिक्षण भ्रमण गर्नुभएको छ । उहाँसंगै भ्रमण टोलीमा प्रदेश २...














