भोलिदेखी सर्लाहीमा एक साता निषेधाज्ञा
रौतहट २० साउन ।। कोरोना संक्रमण बढेपछि सर्लाहीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइएको छ ।
सर्लाहीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि...
फतुवा बिजयपुरमा इलाका स्तरिय कार्यालयको माग
रन्जन खरेल / श्रावण १९ गते / रौतहटफतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेस नगर कमितिको हिजो बसेको बैठकले इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय...
ज्वरो, रुधा र खोकी लागेर विरामी परेका वडाध्यक्ष ठाकुरको मुत्यु
रौतहट १९ साउन ।। रौौतहटमा एक जना वडाध्यक्षको निधन भएको छ। इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो।दुई सातादेखि...
भोलि सार्वजनिक विदा दिने घोषणा
रौतहट १८ साउन । प्रदेश नम्बर दुई सरकारले श्रावण १९ गते सोमबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।
गत जेठ...
सार्वजनिक बस दुर्घटना हुँदा एकको मृत्यु
काठमाडौँ । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ ।
बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी...
जनकपुर उच्च अदालतका एक न्यायाधीशलाई कोरोना संक्रमण,अदालतका कामकारबाही बन्द
काठमाडौं, साउन १६ : जनकपुर उच्च अदालतका एक न्यायाधीशलाई कोरोना संक्रमण भएको छ। न्यायाधीशमा कोरोना देखिएपछि अदालतका कामकारबाही बन्द गरिएको छ।
उनी विदामा घर गएर आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको...
नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना पुष्टि
काठमाणडाै १६ साउन ।। प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका...
विद्युत प्राधिकरणको लापरवाहीका कारण रौतहटमा एक जनाको मृत्यु
रौतहट १५ साउन । रौतहटको सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी...
सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास
रौतहट १५ साउन // रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको हो । जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने उक्त प्रहरी चौकीको भवनको लागि सिलान्यास आज गरिएको...













