बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो

वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ । अनुगमनका क्रममा महागढीमाई...

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने...

नेपाल भारत सम्बन्ध अदभूत:- माधव नेपाल

चैत्र ११ गते प्रेमचन्द्र झाराैतहट।नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल भारत सम्बन्ध अदभूत रहेकाे कुरा बताएका छन ।नेपाल - भारतका पत्रकारको संस्था मिडिया फाैर वोडर हार्मोनीले...

सिन्धुली बस दुर्घटना : मृतक छमध्ये दुई जनाको सनाखत

सिन्धुलीमाढी, फागुन २८ गते। मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभिरमा आइतबार बिहान भएको बस दुर्घटना मृत्यु भएका छमध्ये दुई जनाको सनाखत भएको छ। सनाखत भएकामा ओखलढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–६ निवासी बसका...

बलात्कार आराेपमा ३ जना पक्राउ

काठमाडौँ- २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका १७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब...

पत्रकार महासंघद्धारा आयोजित होली मिलनमा रमाए रौतहटको पत्रकार

रौतहट, २२ फागुन । संचारकर्मीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरु होली खेली औपचारीक रुपमा होली मिलन समारोहमा शुभकामना एक आपसमा साटासाट गरे । नेपाल पत्रकार महासंघ...

बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको हो । आइतबार मध्यान्न १२ बजे बुद्धचोकमा...

श्री नेमधारी बासुदेव नमुना मा वि. मा कार्यारत शिक्षक राजमंगल प्रसाद जयसवालको भव्यता साथ...

रौतहट १९ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं ७ श्री नेमधारी बासुदेव नमुना मा वि. मा कार्यारत शिक्षक राजमंगल प्रसाद जयसवालको भव्यता साथ बिदाई गरीएको छ । आज...

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्ध र अशक्त नागरिकले खुशी हुदै भने ५ बर्षमा...

रौतहट, १८ फाल्गुन । ज्येष्ठ नागरिक तथा शारीरिकरुपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ। नगरपालिकाले...

लोकप्रिय

ताजा अपडेट