समाजवादी पार्टीका नगर अध्यक्ष यादवले १५ बुँदे मांग राख्दै ज्ञापन पत्र बुझाए

रौतहट ।। समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले विभिन्न १५ बुँदे मांग राख्दै राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंहलाइ सोमबार ज्ञापन पत्र बुझाएका छन । नगर अध्यक्ष रामेश्वर प्रसाद यादवको नेतृत्वमा...

महरा माथि रोशनीले इजलासमै दिइन् निवेदन

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा एक निवेदन दिएकी छन्। न्यायाधीश बाबुराम सुवेदीको...

कम बजेटमा सबै भन्दा बिकास गर्ने प्रदेश २ : मुख्यमन्त्री राउत

रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र सम्बृद्धमा सबै प्रदेश भन्दा अगाडि प्रदेश नं. २ रहेको बताउनु भयो । बोधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरमुजवा रौतहटले...

आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप

रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका  आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका...

स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक सर्वोच्च अदालतद्धाराअसंवैधानिक ठहर

१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ वटा प्रदेशले बनाएको...

मोटरसाइकल दुर्घटनामा वरिष्ठ पत्रकार झा घाइते

रौतहट । मोटरसाइकल दुर्घटनामा परेर द हिमालयन दैनिक अङ्ग्रेजी पत्रिकाका रौतहट संवाददाता प्रभात कुमार झा गम्भीर घाइते भएका छन् । सदरमुकाम गौरबाट आफ्नो घर दुर्गाभगवती गाँउपालिका–२ मत्सरी जाने...

ग्यास लिक भएर आगलागी, एकै परिवारका ५ घाइते

रौतहट । रौतहटमा ग्यास लिक भएर आगलागी हुँदा ५ जना घाइते भएका छन् ।रौतहटको दुर्गा भगवती गाउँपालिकाको पचरुखी टोलमा स्थानीय राकेश झाको घरमा ग्यास लिक भएर आगो लगेको प्रहरीले...

अझै आएन गच्छदारका ११ जनाको नाम , कांग्रेस–फोरम समायोजन अस्थिर

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् । आफ्नो पार्टीलाई कांग्रेसमा समाहित...

पार्टी भित्र मतभेद सृजना गर्ने कार्य :राज्य मंत्री यादव

राकेश यादव , ३० असोज समाजवादी पार्टी नेपालका पूर्व रौतहट जिल्ला कार्य समितिको उपाध्यक्ष श्याम विहारी यादवले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री यादव...

सांसद साहको रिहाईको मांग गर्दै गौरमा प्रदर्शन

जनकपुर,29 असोज // जनकपुर विमान स्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोरफोर गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाईको मांग गर्दै रौतहटको सदरमुकाम गौरमा राजपाका...

लोकप्रिय

ताजा अपडेट