विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास

रौतहट ।। बाढी र डुवानको सधै जोखिममा रहने जिल्ला रौतहटमा आज सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास गरिएको छ ।जिल्लाको लालबकैया नदिमा सोमबार विपद् घटना भएको परिकल्पना...

लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु

रौतहट ।। रौतहटको कटहरिया स्थित लालबकैया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका- ५ स्थित रहेको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर सोनु साह कानुको मृत्यु भएको...

प्रहरी निरीक्षकद्वारा जवानलाई यातना !

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले...

घट्यो पेट्रोलियम पदार्थको मूल्य 

काठमाडौँ — नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ...

गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आज धान दिवस मनाइँदै

रौतहट १५ असार । रौतहटको गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले आज धान दिवस मनाइँदै छ । पहिला देखि मनाउदै आइरहेको धान दिवस यसपालिको रुपमा मनाएको छ । २०...

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका एक(दुई...

रौतहटमा जनमत पार्टीले बजेटको बिरुद्धमा प्रदर्शन गर्दै जलायो बजेटको प्रतिलिपि।

रौतहट : आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरूले बजेटको प्रतिलिपि जलाएका छन्। सोमवार अपराह्न २ बजे जनमत पार्टीका नेता कार्यकर्ताहरु...

हातहतियार सहित रौतहटबाट दुई जना पक्राउ

रौतहट । रौतहटको मौलापुर आइटी चौक बाट हातहतियार सहित दुई जना पक्राउ भएको छ् । आइतबार ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट मौलापुर न.पा.वडा...

सुनकोशीमा सीटीईभीटीको गाडी खस्यो : २ निर्देशकसहित ३ जना बेपत्ता

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७, को लौकुनबाट सुनकोशी नदीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरु चढेको गाडी खसेको छ । सीटीईभीटीको सरकारी गाडी (स्कार्पियो)...

वृन्दावन नगरप्रमुख कुर्मीले गरे ईदगाह भवनको शिलान्यास

रौतहट ०५ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाका वडा नं.-९ भुसहा टोल स्थित मुस्लिम समुदायहरुको लागि ईदगाह भवन निर्माणका लागि शिलान्यास गरिएको छ । शुक्रबार एक समारोहका बिच नगरप्रमुख बिनोद...

लोकप्रिय

ताजा अपडेट