दिल्लीमा फेरि हिंसा,बिरोध गर्नूस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध
दिल्ली ।। भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् भने गृहमन्त्री उक्त कानुन लागु गर्न दृढ देखिन्छन्।
देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका...
रौतहटमा चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
तराईमा शीतलहर सुरु जनजीवन प्रभावित
रौतहट ।। तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
जाडोका कारण...
पूर्व राष्ट्रपति परबेजलाई मृत्युदण्डको सजाय
पाकिस्तान ।। पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको...
रौतहटमा भ्यागुते रोगको प्रकोप, आधा दर्जन भैँसी मरे
सञ्जय मिश्रा रौतहट । रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगका कारण सातवटा भैँसी मरेपछि किसानहरु मर्कामा परेका छन् । पछिल्लो दुई सातादेखि नगरक्षेत्रमा पशुचौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप...
SEE दिने विद्यार्थीहरुका लागि डिशहोमको सौगात SEE तयारी कक्षा
काठमाडौं मंसिर ३० । मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले SEE दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि SEE तयारी कक्षा प्रसारण गर्ने भएको छ...
एकै रातमा लगाए ११ ठाउँमा आगो
पर्सा ।। पर्साको पोखरिया नगरपालिकाका ११ स्थानमा गएराति आगजनी भएको छ।
मोटरसाइकमा आएका दुई जनाको समूहले पोखरियाको ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।
मध्य राति उनीहरुले घर अगाडि...
कक्षा ११ को नतिजा आज सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा...
देशैभर चिसो बढ्यो, यी स्थानहरुमा हिमपातको संभावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज सम्भावना रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले...
बम निष्क्रिय पारे लगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला
जनकपुर // धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ।
प्रहरीका अनुसार पहिले बम...