अत्यधिक चिसो र शीतलहरबाट आगो ताप्ने काठ उपलब्ध गराउदै ः पमुख पशासकीय अधिकृत गुप्ता

1931

रौतहट । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट जिल्लाको सदरमुकामको पश्चिम भेगतिर रहेको इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले चिसो पीडितलाई आगो ताप्ने काठ उप्लब्ध गराइ सहयोग गरेका छन् ।

शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका इशनाथ नगरपालिकाको नगरप्रमुख सन्तोष मेहता र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले वन कार्यालयबाट काठ उपल्बध गराइ स्थानियहरुको लागि दिनरात मेहनत गरेर काठ उपलब्ध गराउने भनेको स्थानियले बताएका छन् ।