छठ पर्वको दोस्रो दिन आज खरना पुजा गरि मनाइदै
रौतहट । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदै छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन्...
तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था
रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि लागि सरकारले लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि...
बन्धक बनाएर यौन धन्दा
काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई छापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु...
२ लाख ऋणको सवासहित २० लाख रुपैयाँ तिरेपनि साहुले जग्गा विक्री गरेको आरोप
रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका ५ मिठुअवा निवासी राम प्रवेश सहनीले लिएको २ लाख ऋणको सवासहित २० लाख रुपैयाँ तिरेपनि साहुले जग्गा विक्री गरेको आरोप लगाएका छन्...
दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला
रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ३ स्थित नाग देवता भनेर दैनिक सैयौं मानिसले पूजा गर्दै आएको सर्प मृत फेला परेको छ । तीन साता अघिदेखि फतुवा विजयपुर वडा...
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरे
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेकोे छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ...
आज जनमत पार्टी द्धारा गरुडामा सीटी जुलुस प्रदर्शन
रौतहट १७ असार ।। आज जनमत पार्टीले रौतहट जिल्लाको मध्य भाग गरुडा बजारमा विशाल सिटी जुलुस प्रदर्शन गरेको छ । अंगिकृत नागरिकता संसोधन विधेयकको विरोधमा जनमत पार्टी विगत एगारह...
वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि नगरपालिका शील
साउन २४ सर्लाही : वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि शनिबार (आज) बाट लालबन्दी नगरपालिका शील गरिएको छ। हिजो शुक्रबार साँझ सरोकारवालाहरूको बैठक बसी आकस्मिक सूचना निकालेर औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका...
स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक सर्वोच्च अदालतद्धाराअसंवैधानिक ठहर
१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ वटा प्रदेशले बनाएको...
तसत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो
रौतहट ।रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि...














