राज्यमन्त्रीले राजिनामा दिएको २ दिनपछि मुख्यमन्त्री राउतले राजीनामा बारे बाेले

जनकपुरधाम । प्रदेश सरकारका एक राज्यमन्त्रीले राजिनामा दिएको दुई दिनपछि मुख्यमन्त्री लालबाबु राउतले राजीनामा सम्बन्धमा मुख खोलेका छन् । उनले सरकारको कामसंग असन्तुष्टिले होइन उहाँहरुको आफ्नै पार्टीका कारणले राजिनामा आएको...

सर्लाहीमा खुकुरी प्रहार गरी एक जना गम्भीर घाइते

सर्लाही । बुहारी नाता पर्नेलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–५ काम चोकबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सानुकान्छा तामाङ छन् । सानुकान्छाले...

ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्वारा क्वारेन्टाइनबाट राहत सहित २५ जना डिस्चार्ज

रौतहट ०७ बैशाख । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताद्वारा राहत सहित क्वारेन्टाइनमा बसेकालाई एक कार्यक्रम गरि डिस्चार्ज गर्नु भएको छ । ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना...

रौतहट पूर्ण रुपमा बन्द

रौतहट । बारा र पर्सा जिल्लामा एकैपटक ४० जना कोरोना संक्रमीत भेटिएपछि रौतहटमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्ला सुरक्षा समितिले रौतहटमा अति आवश्यक औषधि ,दूध...

भोलि सार्वजनिक विदा दिने घोषणा

रौतहट १८ साउन । प्रदेश नम्बर दुई सरकारले श्रावण १९ गते सोमबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।  सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो। गत जेठ...

विधालयहरुमा गौरी शंकर यादव फाउन्डेशन गौरका अध्यक्ष मोहन यादवले स्वास्थ्य सामग्रीहरु प्रदान

रौतहट, २८ असोज । रौतहटको सदरमुकाम गौर नगरपालिका भित्र रहेको विधालयहरुलाई गौरी शंकर यादव फाउन्डेशन गौरका अध्यक्ष मोहन यादवले स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छन् । फाउन्डेशनका अध्यक्ष एवम समाजसेवी मोहन...

कांग्रेस युवा नेता नितिश गुप्ताको कथा सार्वजनिक हुने

रौतहट // रौतहट जिल्लाका चर्चित युवा नेता नितेस कुमार गुप्ताको आत्म कथामा आधारित वृत्तचित्र सार्वजनिक हुने भएको छ । नेपाली कांग्रेसको राजनीतिमा सकृय रूपले लागेका युवा नितेस कुमार गुप्ता...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने...

लागु औषध चरेससहित एक व्यक्ति पक्राउ

काठमाडौँ - कैलालीमा लागु औषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली बझाङ जिल्ला केदारस्युँ गाउँपालिका ७ बस्ने ४२ वर्षीय जनक धामीलाई ४.५...

रौतहटको चन्द्रपुर नगरपालिकामा घाइते जङ्गली हात्तीको उपचार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेगमा रहेको एक घाइते जङ्गली हात्तीको बिहीबार उपचार गरिएको छ । उक्त घाइते हात्तीको नाम एमगज राखिएको छ र यसको उपचार राष्ट्रिय प्रकृती...

लोकप्रिय

ताजा अपडेट