रौतहटको ईशनाथ नगरपालिकामा बस दुर्घटना,

180

रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आज बिहान बस दुर्घटना भएको छ । गाडी ना ५ छ ८५ ८१ नम्बरको बस दुर्घटना भएको छ । इशनाथ नगरपालिका वडा नं ९ लावतना र डुमरियाको बीचमा अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयहरु बताउ छन । गौर बाट काठमाडौ जाने धूम बस दुर्घटना भएको हो । बस सवारी न भएकोले मानबिय क्षेतिभएको छैन । बस चालक सकुसल बस अनियन्त्रीत भई सडक किनार मा पल्टीएको थिए ।