दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
रौतहट । स्थानीय तह निर्वाचनका लागि दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दुर्गा भगवती गाउँपालिका गंगापिपरामा रहेको आयुर्वेद कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
निर्वाचन...
सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु
रौतहट ६ असोज । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१...
बाढीमा फसेर रूखमा बसेका एकै परिवारका पाँच जनाको उद्दार
कञ्चनपुरमा बाढीमा फसेर रूखमा बसेका पाँच जनाको सेनाले उद्दार गरेको छ। लगातारको वर्षासँगै आएको बाढीले भीमदत्त नगरपालिकाको खल्लामसेटीमा बस्ने एकै परिवारका पाँच जना महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा सोमबार रातिदेखि...
आज घटनास्थपना, हिन्दुहरुको ठुलो चाड दशै आजदेखि सुरु
राैतहट २६ असोज // हिन्दू नेपालीहरूको महान् चाड बडादशै आजदेखि शुरु भएको छ । आज घरघरमा घटस्थापना गरेपछि दशैं शुरु भएको मानिन्छ । आज हिन्दू धर्मावलम्बीहरूले माटोको पूर्ण घडामा...
सुरक्षित रौतहट हाम्रो अभियान : प्र.उ. विरबहादुर बुढामगर
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा आउनु भएका प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले सुरक्षित रौतहट हाम्रो अभियान रहेको कुरा बताउनु भयो ।
प्रहरी उपरिक्षक विरबहादुर बुढा मगरले संचारकर्मीहरु विच बुधवार अन्तरक्रिया...
रौतहटमा चट्याँग लागेर ३ जना महिलाको मृत्यु
रौतहट, १४ भदौ । रौतहटको गरुडा नगरपालिकाको मलाही गाँउमा चट्याँग लागेर तिन जना महिलाको मृत्यु भएको छ ।गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोल गाँउकी तिनै जना धान खेतमा काम...
बाघकाे आक्रमणबाट चन्द्रपुर ६ का रायमाझी घाइते
२१ असोज, रौतहट । रौतहटमा बाघले आक्रमण गर्दा एक जना पुरुष घाइते भएका छ्न । रौतहटको चन्द्रनिगाहपुर लमहामा बाघले आक्रमण गर्दा चन्द्रपुर ६ थोकरटोलका यज्ञ बहादुर रायमाझी घाइते भएका...
टिकुलियामा निर्माण भएको सामुदायिक भवनको उद्घाटन
रौतहट १३ भदौ । रौतहटको गौर नगरपालिकाको मेयर शम्भु साहको पहल निमार्ण भएको सामुदायिक भवन उद्घाटन गरिएको छ ।रौतहटको गौर नगरपालिका -४ टिकुलियामा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरिएको...
परोहाका मेयर वकिलले उपमेयर सहित नवनिर्वाचित जनप्रतिनिधिलाई गराए सपथग्रहण ।
ओम प्रकाश यादवजेष्ठ ८ गते, रौतहट । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्र्तगत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित भएका रौतहटको परोहा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आइतवार पद तथा गोपनियताको सपथग्रहण...
रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी
रौतहट : बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा हराउन थालेको छ। जिल्लाको पौराइ बन क्षेत्रमा जडान भएको क्यामेरा हराएको हो । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण...














