रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या
रौतहट ८ वैशाख। रौतहटको कटहरीयामा गएराति एक युवकको हत्या भएको छ । कटहरीया नगरपालिका १ हनुमान टोलका २५ वर्षीय युवक संजिव यादवको कुटपिट गरी हत्या भएको हो । कुटपिट...
ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्वारा क्वारेन्टाइनबाट राहत सहित २५ जना डिस्चार्ज
रौतहट ०७ बैशाख । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताद्वारा राहत सहित क्वारेन्टाइनमा बसेकालाई एक कार्यक्रम गरि डिस्चार्ज गर्नु भएको छ ।
ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना...
रौतहटमा शुक्रबार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा ४ जना सशस्त्र...
राैतहट, ६ बैशाख । रौतहटमा शुक्रबार राति लगभग ९ बजेकाे करिबमा आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा ४ जना सशस्त्र प्रहरी घाइते भएका छन् । भारतीय सीमानासँगै...
लागु औषधमा मुद्दामा आरोपित मेयर मेहता र भाई माथि मुद्दा नचल्ने ठहर
रौतहट, ५ वैशाख । रौतहटको इशनाथ नगरपालिकाको प्रमुख र नेकपा नगर कमिटिका अध्यक्ष विरुद्ध प्रहरीले लगाएको लागु औषध ओसारपसारको अभियोगमा प्रमाणको अभावमा मुद्दा नचल्ने जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरले...
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष साहको नक्कली आईडी बनाएर चरित्र हत्या गर्ने व्यक्तिलाई कारवाहीको माग
रौतहट, ५ वैशाख । दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहको तस्वीर विना इजाजत डाउनलोड गरी नक्कली फेसबुक आईडी बनाएर बदनाम गराउने कार्य वैशाख २ गते देखि सक्रिय रहेकोमा गाउँपालिका...
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कारी गर्ने अन्सारी पक्राउ
प्रभातकुमार झारौतहट, ५ बैशाख । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी १० बर्षिया नबालिकालाई ५५ बर्षिय अधबैशे पुुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।लकडाउनको अवधीमा तिन जना...
चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई एक महिनापछि क्वारेन्टाइनमा
रौतहट ५ वैशाख । गत चैत ४ गते कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरीसहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा पुर्याएको छ । कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट गत चैत...
जिल्ला प्रशासन कार्यालय रौतहट गौरको घिमिरे द्वारा नँया भवनको उदघाट्न
रौतहट,५ बैशाख। जिल्ला प्रशासन कार्यालय रौतहट गौरको नया भवनको उदघाट्न गृहमन्त्री रामबहादुर थापा (बादल ) ले गर्ने कार्यक्रम तोकिए पनि बिश्वब्यापी कोरोना भाईरसले लकडाउन भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी...
रौतहटमा कोरोना संक्रमित युवकको परिवार क्वारेन्टाइनमा
रौतहट - रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतीपुरका कोरोना भाइरस संक्रमित युवकको सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखिएको छ। युवकमा संक्रमण भएको पुष्टि भएपछि स्थानीय प्रशासनले युवकका बुवा, आमा, भाउजू...
रौतहटमा आजदेखि लकडाउनमा थप कडाई
रौतहट । रौतहटमा एकजना कोरोना संक्रमित फेला परेसँगै जिल्लामा लकडाउनमा थप कडाई गरिएको छ । अन्य दिनको तुलनामा मंगलवार रौतहटमा लकडाउनको पूर्ण पालना समेत भएको देखिएको छ । जिल्ला...