रौतहटको राजदेवी नगरपालिकामा १९ जनाको कोरोना पुष्टि
रौतहट, २६ साउन । साउन ११ गते रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भए पछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ्ग गर्दा १९ नयाँ संक्रमित थपिएका छन...
गौर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वाब संकलन
रौतहट २६ साउन । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वाब संकलन गरिएको छ ।
आइतवार सदरमुकाम गौरमा १५ र आज राजेदेवि नगरपालिकामा १९ नयाँ संक्रमित थपिएका...
एक घर एक पिसिआर परिक्षण गर्न जसपाका केन्द्रिय सदस्य दासको माग
रौतहट २५ साउन । रौतहट जिल्लामा पनि समुदायस्तरमा कोरोना सङ्क्रमण हुन थालेको भन्दै एक घर एक पिसिआर परिक्षण गर्न स्थानिय नागरिकले माग गर्न थालेका छन । रौतहटका केही जनप्रतिनिधिमा...
प्रहरीद्धारा अबैध घरेलु भट्टी नष्ट
रौतहट २५ साउन । अबैध घरेलु मदिरा बनाउने भट्टी फुटाई नष्ट गरेको ।रौतहटको परोहामा अबैध घरेलु मदिरा भट्टी नष्ट गरिएको छ । रौतहटको परोहा नगरपालिकाका वडा नम्बर ५ राजपुर...
निषेधाज्ञा जारी रौतहट दोस्रो दिन शुनसान
रौतहट २५ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो देखी जारी गरेको निषेधाज्ञाले पुर्व पश्चिम राजमार्ग र बिरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर गौर गरुडा सडक खण्ड र मुख्य चौक कटहरिया मौलापुर समनपुर...
रौतहटमा निषेधाज्ञा सुरु
रौतहट, २४ साउन । कोरोना भाइरस प्रदेश २ मा भयानक रुप लिन थालेपछि प्रदेश २ का अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ । यस्तै रौतहटमा शनिबार देखि निशेधज्ञा भएको...
भोली देखि लाग्ने निषेधाज्ञाले सदरमुकाम गौरमा किनमेल गर्नेहरुको भिडबाट कोरोना संक्रमणको खतरा बढे
रौतहट, २३ साउन । रौतहट सदरमुकाम गौर सहित जिल्लाको विभिन्न बजारिया क्षेत्रमा सर्वसाधारण जनताहरुको भिडभाड निकै बढेर जाँदा कोरोना संक्रमणको खतरा बढेर गएका छन् ।समुदायमा कारोनाको संक्रमण देखा पर्न...
निधन भएका वडाध्यक्ष ठाकुरको परिवारका ४ जनामा कोरोना भएको पुष्टि
रौतहट, २३ साउन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षको देवेन्द्र ठाकुरको ५५ बर्षको उमेर गत सोमवार (१९ गते) निधन भएको पाँचौ दिनमा उनका परिवारका चार जनामा...
विद्युत प्राधिकरणको लापरवाहीका कारण रौतहटमा एक जनाको मृत्यु
रौतहट १५ साउन । रौतहटको सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी...
धम्की दिएर लाखौं चन्दा माग्ने रौतहटमा २ जना पक्राउ
रौतहट ८ साउन — फोनबाट चन्दा माग्ने र नदिएको खण्डमा अपहरण गरी ज्यान मार्ने धम्की दिँदै आएको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
रौतहट र सर्लाहीका उद्यमी, व्यापारी,...