रौतहटको लाल बकैया खोलाबाट अवैध वालुवा उत्खननमा संलग्न दुई ट्र्याक्टर नियन्त्रणमा
रौतहट — रौतहट जिल्लाको बौधीमाई नगरपालिका–२ इनर्वा स्थित लाल बकैया खोलाबाट अवैध रूपमा वालुवा उत्खनन गरी लोड गरिएका दुई ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोपवा पिपरिया,...
आई बि ए बिधालय का शिक्षक, विद्यार्थी र किसानले मनाए राष्ट्रिय धान दिवस
रौतहट, १५ असार । कृषिप्रधान देश नेपालमा आज १५ असार, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यही अवसरमा रौतहट जिल्लाको गौर नगरपालिका५ स्थित आई बि ए विद्यालयले...
ईशनाथ नगरपालिकामा चौतर्फी विकास र सुशासनको अनुभूति
रौतहट, असार १६ । मधेश प्रदेशको सीमावर्ती क्षेत्र रौतहट जिल्लामा अवस्थित ईशनाथ नगरपालिकाले पछिल्लो समय चौतर्फी विकासका गतिविधिहरूले तीव्र गति लिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख...
एसईई परिक्षामा मर्यादा भंग गर्ने ४२४ मोबाइल बरामद, २ जना पक्राउ
रौतहट । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालनका क्रममा अनियमितता र परीक्षाको मर्यादा भंग गर्ने कार्यहरू बढ्दै गएको देखिएको छ । परीक्षाको पहिलो दिनमै विभिन्न परीक्षा केन्द्रमा चिट...
रौतहटमा झोलुङ्गे पुल नजिक गाँजा र हतियारसहित युवक पक्राउ
रौतहट – लागू औषध तस्करीमा संलग्न एक युवकलाई रौतहट प्रहरीले हातहतियार र ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको छ। भारततर्फ गाँजा तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट...
समाजिक सदभाव बिगार्ने षडयन्त्र गर्दै किरण साह ः मेहता
रौतहट १३ कार्तिक । हिन्दुहरुको महान पर्व छठको पूर्व संध्यामा रौतहट क्षेत्र नं.२ का केहि स्थानिय नेताको कारण समाजिक सदभाव विथोलने प्रयास भई रहेको ईशनाथ नगरपालिकाका नेकपा नेता...
प्रचण्ड गर्मीको कारण राैतहटका विद्यालयहरु तीन दिन बन्द
रौतहट । रौतहटमा पछिल्लो एक हप्तायता अत्याधिक गर्मीसंगैे प्रचण्ड घाम कारण विद्यालयमा अध्ययन गर्ने स साना बालबालिकाहरु मुर्छा पर्न थालेका छन् । वृन्दावन नगरपालिका वडा नम्वर ७ स्थित सखुअवा...
उप-सचिव भुजेलको नेतृत्वमा विकास निर्माणले गति लिएको दाबी
दिलिप पाण्डे रौतहट — रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद पटेलले नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उप-सचिव खिम बहादुर भुजेलले चालेका कदम र उहाँले...
आफ्नै भाउजुको हत्या गर्ने प्रयास गरेको आरोपमा देवरलाई रौतहट प्रहरीले पक्राउ
रौतहट, ४ चैत्र । घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरेर आफ्नै भाउजुको हत्या गर्ने प्रयास गरेको आरोपमा देवरलाई रौतहट प्रहरीले पक्राउ गरेका छन ।रौतहटको यमुनामाई गाँउपालिका १ जेठरहियाकी...
मकवानपुरमा ३१ हजार बेरोजगार
हेटौंडा, २१ असार– मकवानपुरमा करिब ३१ हजार जनाले आफू बेरोजगार रहेको भन्दै रोजगारको माग गर्दै फाराम भरेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको तथ्यांक संकलन गर्ने क्रममा...