दिपावली तथा छठ पर्वको ध्यानमा राखेर आज (बिहीबार ) लुगा बितरण गरेका छन । रौतहटको सदरमुकाम गौर नगरपालिकाका प्रवक्ता र गौर नगरपालिका वार्ड न ६ का वाडा अध्यक्ष शेख जम्सैदले आज बिहिवार हिन्दुहरुको महान पर्व छठपुजा को उपलक्ष्यमा लुगा बितरण गरेका छन ।

सोही कार्यक्रममा गौर न.पा.वडा न. ६ का एकल महिला ,बृद्धा ,विधवा ,अति गरिब बिपन्न हरुलाई सहयोग को रूपमा लुगा कपडा बितरण गर्ने कार्य गरेका थिए ।

हिन्दुहरुको महान पर्व छठको उपलब्धमा सो लुगा बितरण गरेको छ । वाडा सदस्यहरुले आफ्नो वरिपरि रहेका आसाढको अन्तिम सातामा आएको बाढीमा परेका परिवारलाई समेत लुगा बितरण गरेका थिए ।