काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री...
रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्स ग्राउन्डमा सुरु भएको मेयर कप च्याम्पियनसिपको पहिलो खेलमा गौर नगरपालिकाको वडा न ५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात गरेको छ ।
रौतहट। विराटनगर महानगरपालिकामोरङ र वालिङ नगरपालिका स्याङ्जा रौतहटको चन्द्रनिगहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेरबहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा...
काठमाडौं – तेस्रो संस्करणको ‘सम्झना कप खुल्ला’ अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगिता शनिवार देखी माघ २५ सम्म हुने भएको छ । ललितपुर टेबुल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्स प्रा.ली.को व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको बारे काठमाडौंमा मंगलबार अखिल...
एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९...
रौतहट, माघ १३ । रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत् सोमबारका खेलमा बर्दियाको बासगढी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका विजयी भएका छन् ।
स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा भएको पहिलो...
रौतहट । रौतहटमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा घरेलु मैदानमा रहेको चन्द्रपुर नगरपालिका फराकिलो गोल अन्तरले विजयी भएको छ ।
आइतबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले शुन्यका विरुद्ध ६ गोलले नुवाकोटको...
काठमाडौं । केहि दिन अगाडि नागपूरमा भएको बंगलादेश र भारतबीचको अन्तिम टी-२० मा ह्याट्रिक गरेर भारतका तीब्र गतिका बलर दीपक चाहरले नयाँ रेकर्ड बनाएका छन् ।
चाहर अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा ह्याट्रिक गर्नेवाला भारतीय पहिलो...
रौतहट, माघ १० । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबारदेखि सुरु भएको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएका छन् ।
शेरबहादुर दर्लामी स्मृति हातेमालो खेलमैदानमा भएको...
रौतहट ८ माघ । मुनलाईट एकेडेमी चन्द्रनिगाहपुरले आज देखि १६ खेल सप्ताह शुरु गरेको छ । एकेडेमीको बार्षिक क्यालेण्डर अनुरुप आज बाट अध्यनरत बिद्यार्थी माझ बिभिन्न बिद्याको खेल प्रतिस्पर्धा गराईदैछ । सो खेल सप्ताहको आज एक समारोहका...