हजारौ घरधुरीलाई विजुलीको लाखौ महसुल तिरेर फतुवा बिजयपुर नगरपालिकाले

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आज नगरभरीको हजारौ घरधुरीलाई विजुलीको लाखौ महसुल तिरेर एतिहासिक काम गरेको छ ।जिल्लाको पच्छमी भेग स्थित रहेको फतुवा विजयपुर नगरपालिकाले आज नगर भरीका...

स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित १ जना पक्राउ

रौतहट ११ भदाै – रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ । सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर...

एक बर्षमा ९० लाख भन्दा बढी राजश्व बुझाउने सशस्त्र प्रहरी निरीक्षक अजय थापाको सरुवा।

नवीन कुमार सिंह २०७७ भदौ ५ रौतहटसशस्त्र प्रहरी बल नेपाल BOP लक्ष्मीपुर बेलबिछ्वा रौतहटले आर्थिक बर्ष २०७६/२०७७ मा सबै भन्दा बढी राजश्व संकलन गरेका छन्।गएका आर्थिक बर्ष तुलनामा ३...

राजपुर नगरपालिकाले ९ करोड २५ लाखको लागतमा कालो पत्रे बाटो बनाउने

रौतहट चैत ५। रौतहट जिल्लाकको राजपुर नगरपालिकाले ९ करोड २५ लाखको लागतमा कालो पत्रे बाटो बनाउने भएको छ । बुधबार मेयर सकिलअख्तर र निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर...

आज देखि पेट्रोलिय पदार्थको मूल्य घट्यो, ग्यासको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र...

रौतहटमा फर्निचर मेला सुरु २२ करोड रुपैयाँभन्दा बढी कारोवार

रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको छ । यस पटकको मेलामा २२ करोड रुपैयाँभन्दा बढीको कारोवार हुने मेला आयोजकको अनुमान छ । बसन्त पञ्चमीको...

स्वदेश तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नगरले सम्मेलन

बारा-निजगढ नगरपालिकाले नगर भित्र लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने भएको छ । स्मार्ट नगर भित्र आधुनिक लगानी भित्र्याउन स्वदेश तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न नगरले सम्मेलनको आयोजना गर्न लागेको...

६ वर्षमा ४० अर्बका उद्योग : औद्योगिक हब बन्दै भैरहवा

बितेको पाँच/छ वर्षसम्म भैरहवा–परासी खण्डको परिचय हुलाकी सडकमार्गका रुपमा मात्रै थियो। अब यसको परिचय यत्तिमै सीमित रहेन। यस क्षेत्र औद्योगिक हबमा विकसित हुँदै गएपछि हुलाकी सडक खण्डसँगै करिडोरका नामले...

प्रदेश सरकार सुस्त गतिमा,पाँच महिनामा ७ प्रतिशत मात्रै बजेट खर्च

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत ।। सातै प्रदेशका सरकारहरू खर्चमा निकै कमजोर देखिएका छन्। सातै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयहरूबाट प्राप्‍त तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको...

बंगलादेश सरकारको निर्णय माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने

काठमाडौ ।। बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट...

लोकप्रिय

ताजा अपडेट