मोबाइल फोन हाम्रो जीवनको एक अभिन्न हिंस्सा बनिसकेको छ । तत्काल कम्युनिकेशनका लागि यसभन्दा उत्तम विकल्प सायदै अरु केही होला । तर यसको अत्याधिक प्रयोगले कैयन समस्याहरु पनि निम्त्याउन सक्छ । तर मोबाइलको प्रयोगका क्रममा केही कुरामा...
एजेन्सी // बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन ल्याउने भएको छ ।
कम्पनीले यस स्मार्टफोनको प्रचार अभियानका लागि वेबपेज नै सुरु गरेको छ र त्यसमा फोनको मूल्य...
एजेन्सी // ४ फेब्रुअरि सन २००४ मा मार्क जुगरबर्ग र हावर्ड युनिभर्सिटीका उनका चारजना साथी मिलेर सोसल नेटवर्किङ प्लेटफर्म द फेशबुकको सुरुवात गरेका थिए । अहिले फेशबुक सुरु भएको १६ वर्ष पुरा भएको छ । यसै वर्ष...
विश्वको सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबको एक वर्षको आम्दानी नेपालको वार्षिक बजेटभन्दा पनि धेरै भएको छ ।
पछिल्लो रिपोर्ट अनुसार युट्युबले सन् २०१९ मा १५ अर्ब डलर आम्दानी गरेको छ ।
यदि तपाईंले एन्ड्रोइड फोन चलाउनु हुन्छ र कम्प्युटरमा इन्टरनेट चलाउँदा क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने तपाईंका हरेक कदमका बारेमा गुगलले जानकारी पाउने सम्भावना अत्यधिक हुन्छ ।
प्लेस्टोरबाट कुन एप डाउनलोड गर्नुभयो भन्ने देखि लिएर...
प्रसिद्ध सर्च इन्जिन गुगलले कोरोना भाइरसबारे चेतना फैल्याउने उद्देश्यले 'एसओएस अलर्ट' सुरु गरेको छ। आकस्मिक अवस्थामा सूचना आदानप्रदान गर्ने कार्यलाई 'एसओएस' भनिन्छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)सँगको सहकार्यमा गुगलले यो सेवा सुरु गरेको हो। यो सेवा सुरु भएसँगै सर्चबारमा...
काठमाडौं। नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युब र इन्स्टाग्राममार्फत आम्दानी गर्नेविरुद्ध कडा निर्देशन दिएको छ । पत्नुरअनुसार अबदेखि सामाजिक सञ्जाल र अनलाइनमार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रसारणबापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुनेछ...
१४ माघ, काठमाडौं । सन् २०१९ प्राविधिक विकासका लागि निकै सफल बर्ष रहृयो । सो बर्षमा ओपोले विभिन्न क्रान्तिकारी प्रविधिहरु सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धि विभिन्न रणनीति समेत घोषणा गरेको छ ।...
१० माघ, काठमाडौं । चैत २० पछि नेपालमा फरक नेटवर्कहरुमा हुने र विदेशबाट आउने कल (फोन) सस्तो हुने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका–२०७६’ले एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको...
आजकल मानिसहरुमा सोसल मिडियाको लत यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के–के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स तथा...