रौतहटमा हतियारसहित तीन जना पक्राउ
रौतहट । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार चौकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा...
रौतहटमा चिसो हावा चल्ने गरेका कारण जनजीवन कष्टकर
रौतहट । तराईमा एकासी मौसम परिवर्तन हुदा जाडो बढेपछि रौतहटसहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ...
तराईमा शीतलहर सुरु जनजीवन प्रभावित
रौतहट ।। तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
जाडोका कारण...
एकै रातमा लगाए ११ ठाउँमा आगो
पर्सा ।। पर्साको पोखरिया नगरपालिकाका ११ स्थानमा गएराति आगजनी भएको छ।
मोटरसाइकमा आएका दुई जनाको समूहले पोखरियाको ४ र ५ का विभिन्न स्थानमा आगजनी गरेका हुन्।
मध्य राति उनीहरुले घर अगाडि...
देशैभर चिसो बढ्यो, यी स्थानहरुमा हिमपातको संभावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज सम्भावना रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले...
आज बिहान बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो
काठमाडौ ।। कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
यसअघि १२ जनाको घटनास्थलमै...
आज देशभर मौसम बदली, वर्षा र भारी हिमपात हुने सम्भावना
काठमाडौ ।। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र...
भुकम्प धक्का महसुस
काठमाडौं । काठमाडौं लगायत विभिन्न ठाउँ ठाँउ आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
आज बेलुका ७ बजेर ११ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का...
प्रशासकीय अधिकृत गुप्ताले आग्नि पीडितलाई सहयोग
रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वाड न.१ मा बस्ने िबगन राउत काे घरमा अागलगि भइ धनजनकाे क्षति प्रति दुख प्रकट गरदै इशनाथ नगरपालिकाबाट राहत स्वरूप...
बलात्कार आरोपमा रौतहटमा डाक्टर सुधीर सिह पक्राउ
मंसिर २१रौतहट // महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा रौतहटमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा...