लागु औषधसहित ८० वर्षीय वृद्ध पक्राउ
वीरगञ्ज २६ मंसिर। वीरगञ्जबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोल बस्ने ८० वर्षीय वृद्ध विजय कुमार कपुर...
रौतहटमा चोरी भएको मोटरसाइकल फेला, मोटरसाइकल धनीलाइ जिम्मा
रौतहट – रौतहट जिल्लाको गौर नगरपालिकाबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। माघ १७ गते गौर नगरपालिका वडा नं. २ बाट TVS Apache RTR कम्पनीको...
लेकाली बसिफाँटमा निर्वाचनबाट क्याप्टेन चयन
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि...
भारतीय नम्बर प्लेटको टेम्पु गुड्न नेपालमा प्रतिबन्ध लगाउदा आक्रोशित बनेका भारतीयहरू
रौतहट, २७ माघ । जिल्ला प्रशासन कार्यालय रौतहटले भारतीय नम्बर प्लेटको टेम्पु गुड्न माथि प्रतिबन्ध लगाउदा आक्रोशित बनेका भारतीय व्यवसायीहरु नेपाली नम्बरको गाडीहरु भारत तर्फ सोमवार विहानै देखि जान...
राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ
वीरगञ्ज – राहतको सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पर्साबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पचरुखी टोल बस्ने २८ वर्षीय श्याम कुमार...
महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय
रौतहट । रौतहटमै भएको पहिलो अन्तर जिल्ला महिला मैत्रीपुर्ण खेल प्रतियोगितामा रौतहटको आइबिए क्रिकेट टिम बिजय भएको छ ।
महिला सशक्तीकरण र रौतहटमा महिला क्रिकेटको प्रवर्द्धनको लागि रौतहट क्रिकेट संघको...
गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...
मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रा
रौतहट १३ फाल्गुन । रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रामा सो नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता सहभागी भएका...
फतुवा बिजयपुरमा इलाका स्तरिय कार्यालयको माग
रन्जन खरेल / श्रावण १९ गते / रौतहटफतुवा बिजयपुर नगरपालिका नेपाली कांग्रेस नगर कमितिको हिजो बसेको बैठकले इलाका स्तरीय सरकारी कार्यालय स्थापना गर्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालय...
‘मकवानपुर फाँट’मा ऐतिहासिक रोपाई, मकवानी राजालाई सम्झिइयो
हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ ।...