आसमान नेपाल द्धारा राजपुर नगरपालिका रौतहटमा पहिलो पटक संघ संस्थाहरुको समन्वय बैठक सम्पन्न ।

1282

रौतहट ।। whh , आसमान नेपाल र राजपुर नगरपालिकाको समन्वयतथासहकार्यमाउत्थान परियोजनाअन्तर्गत राजपुर नगरपालिकामापहिलो पटक संघ संस्थाहरुको समन्वय बैठक नगर प्रमुखश्री सकिलअखतरको अध्यक्षतातथाप्रशासकियप्रमुख बैजु ठाकुरको प्रमुखआतिथ्य र नगरपाकिलाअन्तर्गत कार्यरत संघ संस्थाहरुको सहभागीतामा सम्पन्नभएको छ ।
राजपुर नगरपाकिलाअन्तर्गत कार्यरत संघ संस्थाहरुतथानगरपालिकासंगको समन्वयतथा सहकार्य गर्ने उदेश्यले शुरु भएको यो बैठकमा संघ संस्थाहरुकोआआफनाकार्य प्रगति प्रस्तुती, आगामी योजना प्रस्तुती, क्रियाकलाप दोहोरोपन न्यनिकरण तथा राष्ट्रिय तथाअन्तर राष्ट्रिय दिवसहरु नगरपालिका संग सहकार्य तथा समन्वय गरी संयुक्त रुपमामनाउने प्रस्तावहरु माथी छलफल गरी सर्व सम्मतीबाट निर्णय गरिएको छ साथै प्रत्येक तिनतिनपहिनामा यो समन्वयबैठक बस्ने निर्णयका साथयो बैठकको शुरुवातगरिएको कुरा आसमान नेपालकाजिल्ला संयोजक हरेराम ठाकुरले बताए ।
यस बैठकमा आफनो मन्तव्य राख्दै प्रसाशकियप्रमुखतथा यस बैठकका प्रमुखअतिथि बैजु ठाकुरले आसमान नेपाललाई धन्यवाददिदै यो बैठक नगरपालिकाकालागिएकदमै प्रभावकारी तथाउपलब्धीमुलक रहेको साबित भएको छ र यो बैठक आसमान नेपालले पहिलो पटक शुरुवात गरी संघ संस्थाहरु बीच समन्वयतथा सहकार्य गर्ने ठुलो मदतपुर्याएको छ । साथै नगरपालिकामाकार्यरत संघ संस्थाहरु मध्ये आसमान नेपालले मात्र २०७७।०७८ को आफनो बार्षिक कार्यक्रमतथा बजेट नगरपालिकामा पेश गरेकोले अन्यबाकी सघं सस्थालाई पनिआफनाकार्यक्रमतथा बजेट पेश गर्न अनुरोध समेत गर्नु भयो । साथै विश्वकोरोनामाहामारीको बेलामापनिविभिन्न स्वास्थ्यतथा सुरक्षा समाग्रीवितरण तथासहयोग गर्नुको साथै कुपोषित बच्चातथा सुत्केरी गर्भवतीआमाहरुलाई पनिपोषनखानाबितरण गरी ठुलो सहयोग पुर्र्याएकोले कार्यक्रमको निरन्तरताको अपेक्षा राख्नु भयो ।
यसै क्रममाआफनो मन्तव्य राख्दै नगर प्रमुखतथा यस बैठका अध्यक्षताग्रहनगर्नु भएकाश्री सकिलअखतर ज्यूले आसमान नेपालले कार्यक्रममार्फत नगरपालिकामा सुशान, पोषण तथा स्वाथ्यको क्षेत्रमा सहयोग गर्दै आएको र नगरपालिकामा रहेकाकुपोषित बालबालिकाहरुको लागिपोषण खाना सम्बन्धीकार्यक्रम संचालनगर्नुको साथै बाचाको आमालाई पनि स्वास्थ्य सम्बन्धीशिक्षातथा सचेतनादिदै आएको छ । साथै वहाले आसमान नेपाललाई धन्यवाददिदै यो कार्यक्रमप्रभावकारी रहेको हुदा यो कार्यक्रमको निरन्तरताका लागि अनुरोध पनि गर्नु भयो ।