आमरण अनसन प्रमुख जिल्ला अधिकारीको सहमतिपछि अन्त्य
रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नम्बर ९ स्थित रामपुरखाप नाकामा चारपाङ्ग्रे सवारीसाधनलाई निर्वाध रुपमा आवागमन गर्न दिनुपर्ने माग गर्दै आमरण अनसन बसेका स्थानीय नागरिकहरुले प्रमुख जिल्ला अधिकारी...
गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास
राैतहट । ग्रामीण उधम तथा आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएकाे छ ।
ग्रामीण उधम...
गरुडा नगरपालिकाले विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गर्यो
रौतहट – चिसो मौसमका कारण समस्यामा परेका गरिब-विपन्न र आर्थिक अवस्था कमजोर नगरवासीहरूको सहयोगका लागि गरुडा नगरपालिकाले ब्ल्याङ्केट वितरण कार्यलाई निरन्तरता दिएको छ।
आज गरुडा नगरपालिका अन्तर्गत वडा नं ९...
बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति,दुई जना घाइते
सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।
बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा...
ईशनाथ नगरपालिकामा अधुरो श्री शिव मन्दिरको निर्माण कार्य पुनः सुरु
रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ६, जोकाहा स्थित अधुरो रहेको श्री शिव मन्दिरको निर्माण कार्य नगरप्रमुख श्रीमती कौशल्या देवीको विशेष पहलमा आजदेखि पुनः सुरु भएको छ।
नगर...
घरमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४ जना पक्राउ
रौतहट । गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ...
भन्सार छली गरी ल्याइएका सामान बरामद
रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ४, बसपार्क चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरी भारतबाट चोरी पैठारी गरेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।...
सवारीको ठक्करबाट एक युवकको मृत्यु
रौतहट : पूर्व-पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर-१ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बिहीबार बिहान दुर्घटनामा परेर सोही ठाउँका ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी...
बौधीमाई नगरपालिकामा वैवाहिक जोडीलाई आर्थिक सहयोग
रौतहट, असार १५ गते – बौधीमाई नगरपालिकाले वैवाहिक जीवनको दीर्घता र सामाजिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको २० वर्षपारी विवाह वारी कार्यक्रम अन्तर्गत आज एक कार्यक्रमका बीच योग्य...














