अध्ययनका लागि महानगरपालिकाले दियो पाँच लाख

क्रान्ति शाह वीरगन्ज : अल्पायुममै निधन भएका वीरगन्जका पत्रकार नरेश सर्राफको छोरीको अध्ययन र भरणपोषणका लागि वीरगन्ज महानगरपालिकाले नगद ५ लाख रुपैयाँ प्रदान गरेको छ।  पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत...

रौतहटमा हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी

रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ । ईशनाथ ५ जटहाराटोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको...

हनुमान मन्दिर र ब्रह्मस्थान मन्दिरमा आगजनी गरेको भन्दै कार्वाही माग गर्दै : साह

रौतहटको ईशनाथ नगरपालिका वडा नं ५ जटहरा स्थित हनुमान मन्दिर र ब्रह्मस्थान मन्दिरमा आगजनी गरिएको छ । भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको थियो दुईदिन...

होटलबाट एक पुरुष र दुई महिला रंगेहात पक्राउ

राैतहट । होटलमा यौनजन्य क्रियाकलाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार देउराली चोकमा रहेको सबनम होटलबाट दुई महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका...

रौतहटको नजरपुरमा स्वास्थ्य शिविर सम्पन्न

रौतहट, १८ फागुन । नेपालमै शाकाहारी गाउँको रुपमा प्रख्यात रहेका रौतहटको नजरपुरमा संचालन गरिएको निशुल्क आँखाको स्वास्थ्य शिविरमा ४१३ जना महिला पुरुषको आँखाको परिक्षण गरिएका छन् । नेपाल नेत्र ज्योती...

गाँजासहित दुई जना पक्राउ

निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले...

दिउँसै ८० लाख रुपैयाँ लुटपाट

जनकपुरधाम // जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो। जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका...

कसरी भएको थियो बस दुर्घटना ?

काठमाडौँ । पोखराको लेखनाथ नगरपालिका अर्चलेमा शनिवार बिहान बस दुर्घटना भएको छ । बसका चालक र सहचालक घाइते भएको सो बस दुर्घटनाको फोटो यतिबेला सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ...

दुर्गा भगवतीमा आँखा शिविर सम्पन्न

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित सामुदायिक भवनमा डाक फाउन्डेशनको सहयोग, नेपाल नेत्रज्योती संघ गौर...

गौर आँखा अस्पतालको उन्नति र विकाससम्बन्धी विशेष छलफल सम्पन्न

रौतहट । रौतहटको गौर आँखा अस्पतालको उन्नति, प्रगति, र दीर्घकालीन विकासका लागि विशेष छलफल सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका पूर्व मन्त्री माननीय कृष्णा यादव, माननीय नागेन्द्र साह, राजदेवी...

लोकप्रिय

ताजा अपडेट