Friday, July 1, 2022
जनकपुरधाम १२ माघ। मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो । विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता...
रौतहट,४ माघ । मधेश प्रदेशमा आज मंगलवार सार्वजनिक बिदा घोषणा गरेको छ ।यस अघि प्रदेश २ नाम रहेकोमा नाम मधेश र राजधानी जनकपुरधाम भएपछि प्रदेश सरकार मंगलबार सार्वजनिक बिदा दिने भएको हो...
जनकपुरधाम। प्रदेश २ सरकारको केबिनेटले सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सतार अन्सारी लाई नियुक्त गरेको छ । प्रदेश अनुसंधान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ ।यश निर्देशनालयमा...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने...
सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ ।  डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको एक दिने आमा हडताल उलंघन गरेको भन्दै जनमत पार्टीका समर्थकहरुले आधा...
जनकपुरधाम, मंसिर २६ । मुख्यमन्त्री लालबाबु राउतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद इकाइ कार्यालयको आज उद्घाटन गर्नु भएको छ ।धनुषाको सपही स्थित प्रदेश स्वास्थ्य निर्देशनालयको प्राङ्गणमा निर्मित अनुसन्धान परिषदको भवन सहित कार्यालयको मुख्यमन्त्री राउतले उद्घाटन गर्नु भएको हो...
धनुषा // लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का विभिन्न जिल्लामा अध्यक्षहरू चयन गरेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि नवगठित लोसपा नेपालले प्रदेश २ को चार वटा जिल्लामा अध्यक्ष चयन गरेको हो ।
आज जनकपुरमा धुमधामसित मर्यादा पुरुषोतम् भग्वान राम र आदर्शनारी सीताको विवाह गरी रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेयता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष...
जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको उत्सवले रौनक छाएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सप्ताहव्यापी महोत्सव अन्तर्गत तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ । त्रेता युगमा भगवान रामले सीतासँग विवाह गर्न धनुष भाँचेर विवाह गरेको जनविश्वास छ । विवाहपञ्चमीको...
राैतहट १६ मंसिर ।। परोहाको मोतीपुरमा जनता समाजवादी पार्टी नेपालद्वारा अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । रौतहटको परोहा नगरपालिका वडा नं. ८ मोतीपुरमा जनता समाजवादी पार्टी नेपाल परोहा नगर कमिटिको आयोजकत्वमा आज एक कार्यक्रम...

लोकप्रिय

ताजा अपडेट