भ्रष्टाचार बिरुद्ध गौरमा जनमत पार्टीद्वारा सिटी जुलुस प्रदर्शन

रौतहट ०८ कार्तिक // जनमत पार्टीको केन्द्रीय आन्दोलनको कार्यक्रम अनुसार जनमत पार्टी रौतहट द्वारा रौतहटको सदरमुकाम गौरमा हजारौको संख्यामा भ्रष्टाचार बिरुद्ध सिटी जुलुस प्रदर्शन भएको छ। भ्रष्टचारी र...

बागमती नदीको किनारमा एक पुरुषको शव कुहिएको अवस्थामा भेटिए

रौतहट ८ कात्तिक। रौतहटको राजदेवी नगरपालिकामा आज एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । राजदेवी नगरपालिका वडा नम्बर ४ स्थित बागमती नदीको किनारमा अन्दाजी ५५ वर्षीय पुरुषको...

गौर नगरपालिकाका नगर प्रमुख गुप्ताद्वारा मन्दिरको शिलान्यास

रौतहट ८ कार्तिक । रौतहटको सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शलेश मन्दिरको आज सोमबार शिलान्यास गरेका छन् । गौर नगरपालिकाको वार्ड नम्बर २ मा रहेको पासवान...

बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलनका लागि कार्यदल गठन

सरकारले एक साताअघिको बेमौसमी वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलनका लागि कार्यदल गठन गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो।  गृह...

पहिला स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय...

सीके राउतद्वारा आन्दोलनको घोषणा

रौतहट ।। सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट निर्णय भएर सोमबारदेखि कात्तिक १६ गतेसम्म...

समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना कार्यक्रम सम्पन्न

रौतहट ७ कार्तिक ।। समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना ग्रामीण विकास केन्द्र नेपाल रौतहट पीडित केन्द्रित दृष्टिकोणलाईबाट लैङ्गिक हिंसाका मुद्दाहरुलाइ घटाउने र सम्बोधन गर्ने सामुदायिक...

त्यो स्वार्थि सहर

धर्मेन्द्र कुमार साहरौतहट ७ कार्तिक २०७८त्यो राति अबेर सम्म पनि मेरो निद्रा आएको थिएन l म सुत्ने साँघुरो कोठाको भित्तामा झुण्ड्याइएको पुरानो देवाल घडि भित्रको सेकेण्डको सुईको गतिले निकालेको...

सामूहिक बलात्कारका आरोपी ८ जनालाई प्रहरीले गरे सार्वजनिक

सिन्धुली ७ कार्तिक — सामूहिक बलात्कारका आरोपी ८ जनालाई सिन्धुली प्रहरीले आइतबार सार्वजनिक गरेको छ । ती युवाहरुबाट सिन्धुलीको कमलामाई नगरपालिका–५ बोजेका स्थानीय तीन बालिकाहरु दसैंको टीका लगाएर घर फर्किँदै...

चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिए

महोत्तरी ७ कात्तिक ।  स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० अध्यक्षको मतपरिणाममा...

लोकप्रिय

ताजा अपडेट