रौतहटबाट १८६ किलो गाँजा सहित २ जना पक्राउ
रौतहट कार्तिक २६ ।रौतहटबाट अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २५ वर्षीय सिकिन्द्र गोले र सोही वडा घर भएका...
छ्ठव्रतालुहरु लाई सामग्री सहयोग
रौतहट ।। छ्ठव्रतालु महिलाहरुलाइ साडी बितरण गरेको छ । आफ्नो नगरका दलित बिपन्न परिवारहरुलाइ सहयोगीहरु द्वारा छ्ठव्रतालुहरु लाई सामग्री सहयोग गरिएको छ। सर्लाही जिल्ला माधवपुर नगरपालिका बस्ने समाजासेवी तथा...
नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला संगठनको दोस्रो जिल्ला सम्मेलन
रौतहट कार्तिक २२ । रौतहट जिल्लाको चन्द्रपुरको होटेल अशोकामा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) द्वारा दोश्रो जिल्ला सम्मेलन एवं छठ पर्वको शुभकामना आदान कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरहरुको एकता...
पथरामा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न
रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर १ पथरामा जनता समाजवादी पार्टी नगर स्तरीय कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम आईतवार सभ्य एवं भव्य रुपमा संपन्न भएको...
पुजारी हत्यारालाई सजाय दिलाउन दबाबमूलक बृहत मोटरसाइकल र्याली
रौतहट, १४, कार्तिक ।रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं २ खेसरहिया टोल निवासी बाबा हनुमान मन्दिर पुजारी स्व. श्रीराम साहलाई गोली हानी हत्या गरेको हत्यारालाई कार्वाहीको मागको दबाबमूलक...
प्रभु साह केन्द्रीय कमिटी बैठकमा सहभागी
राैतहट १२ कात्तिक । असन्तुष्टि जनाउँदै पार्टीको बैठक बहिस्कार गर्दै आएका एमालेका केन्द्रीय कमिटी सदस्य प्रभु साह आजको बैठकमा सहभागी भएका छन् । उनी शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्...
आफैले चलाएको मोटरसाइकल बिधुत पोलमा ठोकिएर एकजना विद्यार्थी नेताको मृत्यु
रौतहट १२ कार्तिक । । रौतहट स्थित आफैले चलाएको मोटरसाइकल बिधुत पोलमा ठोकिएर एकजना विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एकजना घाईते भएका छन । चन्द्रपुर...
सिके राउतहरुको भ्रष्टाचार बिरुद्धको नारा फगत चुनावी एजेण्डा नबनोस l
धर्मेन्द्र कुमार साह८ कार्तिकसिके राउत नेतृत्वको जनमत पार्टि अहिले तराई मधेशको राजनीतिमा प्रभाव जमाउन खोज्दै छ l स्थानिय तहको आसन्न सम्भावित निर्वाचनको मुखमा जनमत पार्टि आफ्नो उपस्थिति बढाउन खोजेको...
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन मन्त्रालयको आग्रह
राैतहट ८ कात्तिक । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल...