अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगीत
रौतहट – गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आवहान गरेको अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगीत गरेको छ ।
आइतबार साझ एक बिज्ञप्ती जारी गदै सो जानकारी गराएको हो...
कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण
रौतहट, १२ साउन । नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ ।गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार निशुल्क...
मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार वाग्मती...
गौर शाखाले लामो समय सम्म महशुल भुक्तानी बाकी राखेका ५ करोड भन्दा बढी राज्स्ब...
रौतहट । नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले अषाढ मसान्त सम्ममा बक्यौता रहेको ग्राहकहरुबाट ५ करोड भन्दा बढी रकम असुल गरेको छ । गौर शाखाले लामो समय सम्म महशुल...
महोत्तरीमा बैंक लुट्ने गिरोहका एक जना पक्राउ
महोत्तरीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन्...
मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग
काठमाडौँ — सांसदहरूले मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेर पानीको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले खानेपानीको समस्या भएका ठाउँमा पानीको...
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित, प्रमाणीकरणकाे बाटाे खुल्याे
राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याजपीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो।...
नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र
रौतहट ।। रौतहट जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा...
जिम हाउस भत्किँदा ११ जनाको मृत्यु
काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको...
इशनाथ नगरपालिकामा एम्बुलेन्स सन्चालनमा
रौतहट । रौतहटको इशनाथ नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्।नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाको बिशेष पहलमा...