इशनाथ नगरपािलकाका अधिकृत गुप्ताद्वारा शिक्षा र स्वास्थ्य चाैकीकाे अनुगमन

1258

रौतहट ,१६ मंसिर । रौतहटको ईशनाथ नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नगर बिधालय र स्वास्थ्य चाैकी कार्यालयहरुमा अनुगमन तथा निरीक्षण गरेका हुन् ।

No description available.

ईशनाथ नगरपालिकाको अधिकांश वर्डा बाढको पानी जलमग्न रह्दै आईरहेको हुदा नगरवासीको स्वास्थ्य अवस्था बिग्रन नदिन स्वास्थ्य कार्यालयको प्राथमिक उपचार सम्बन्धि उपकरण तथा औषधिहरुको अवस्था बारे हरेका वर्डाका स्वास्थ्य कार्यालयमा अनुगमन गरेका छन् ।
त्यस्तै नगरभरीका आधार भुत,निम्नमाध्यमिक ,माध्यमिक ,उच्च माध्यमिक बिद्यालयका शिक्षण लगायतका यथास्थिति बारे

No description available.

शिक्षक,शिक्षिका,प्रधानाध्यापकहरुको रोहबर विद्यार्थीहरुको शिक्षाको विषय कुनै जिज्ञासा सुझाव आदानप्रदान पनि गरेका थिए।
शिक्षाको सवाल कुनै कमिकमजोरी शिक्षक तर्फ सुन्न आ हेर्न समेत जनगुनासो न आईदिन शिक्षकहरुसंग शिक्षा क्षेत्रबाट प्रशासनिक पेशा आएका कुशल निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले नितिनिर्देशन दिएका थिए।
असल समाज निर्माणमा मुख्यभुमिका शिक्षाको रहेको हुन्छ।जस्तै अध्यारोमा प्रकाश आईदिन्छ जस्तै मानिसको जिवनमा शिक्षा पाए आफै व्यक्ति मनि सरह भै हाल्छ उनले भनेका थिए।

No description available.

विद्यालायमा समयमै शिक्षक शिक्षिका एवं विद्यार्थी आएको छ कि छैन अभिभावकहरुलाई पनि समय निकालेर अनुगमन गर्न दिन यसै मार्फत जानकारी गराउन चाहेको उनले जिज्ञासा् व्यक्त गरेका छन् ।
स्वास्थय चाैकी र िबधालयमा सबै भन्दा ध्यानमा राखेर अनुगमन गरेका छन ।