मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयकअन्तरक्रियाकार्यक्रम सम्पन्न
रौतहट ३१ जेठ ।मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयक अन्तरक्रियाकार्यक्रम आज नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्नभएको छ ।सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र...
कारागार भित्र मेरो हत्या गराउने योजना बनाइदै :- आलम
रौतहट, ३१ जेष्ठ ।जिल्ला कारागार कार्यालय रौतहटमा कैदी बन्दी जीवन बिताई रहेका नेपाली कांग्रेसका नेता मोहमद महताव आलमले कारागार भित्र मेरो हत्या गराउने सड्यन्त्र भई रहेको बताएका छन् ।सोमबार...
“बालिका दुल्ही होइन्न ” सन्जालका अध्यक्षमा निरिजना भट्ट चयन
आर एन साहरौतहट३१ अषाढ २०७९बालिका दुलहि होइनन् राष्ट्रिय संजाल GNB (Girls not brides ) को अध्यक्षमा अधिकारकर्मी निरिजना भट्ट चयन भएको छ। शोमवार सम्पन्न निर्वाचन वाट अध्यक्षमा उनी निर्वाचित...
राजपुर र इशनाथ नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न
रौतहट ।। रौतहटको राजपुर र इशनाथ नगरपालिकामा आज पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।गत बैशाख ३० गते स्थानिय तह निर्वाचन सम्पन्न भए पश्चायत अन्तिम मत...
११ बुँदे माग राख्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता–कार्यकर्ताको रिहाइसहित विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...
एक सातादेखि हराइरहेका बालकको शव फेला
जनकपुरधाम। धनुषामा एक हप्तादेखि हराइरहेका बालकको शव फेला परेको छ। सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भएको अहिले जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय...
कृषि बिकास बैंक लि. गौर शाखाको नयाँ भवन तथा एटिएमको उदघाटन
रौतहट । रौतहट जिल्लाको गौरमा नयां आधुनिक प्रविधि जडित कृषि विकास बैंक लिमिटेडको बैकिङ्ग कार्यालयको नयां भवन तथा ए.टि.एम गौर शाखाको समुुदघाटन भएको छ।रौतहट जिल्लाको गौर नगरपालिकास्थित गौरमा कृषि...
कार्यपालिका सदस्यमा वृन्दावनमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।
जेष्ठ १७ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ ।कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै...
वृन्दावनका मेयर पटेलले महत्वकांक्षी योजनाहरु ल्याँउदै ।
जेष्ठ १४ गते, रौतहट ।रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुखमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचित रामविनोद पटेलले पदभार सम्हालेका छन् ।पदभार ग्रहण गर्दै नवनिर्वाचित नगर प्रमुख पटेलले आफनो कार्यकालको शुरुवात जनताको...
साउन देखि जन्मिने छोरीलाई ५ हजार दिने वडा अध्यक्ष झाको घोषणा
रौतहट । दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डिके झाले दोस्रो पटक पदभार ग्रहण गरेका छ्न ।
पदभार ग्रहण गरेसँगै वडा अध्यक्ष...















